२०२२ को विश्वकप सुरक्षामा नेपाली लान कतार तयार

२०२२ को विश्वकप सुरक्षामा नेपाली लान कतार तयार
काठमाडौँ, २ साउन ।   सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको सुरक्षाका लागि ठूलो संख्यामा नेपाली सुरक्षागार्ड लान कतार तयार देखिएको छ।मंगलबार गृहमन्त्री रामबहादुर थापा‘बादल’सँगको भेटमा नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मदले यस्तो संकेत गरेका हुन्। भेटमा गृहमन्त्री थापाले सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका छन्।राजदूत मोहम्मदले नेपाल र कतारबीच कूटनीतिक ...

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध
काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ ।जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ ।सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ भने राजश्वको लक्ष्य भेट्ने नाममा उपभोक्तालाई चेपेको आरोप छ । दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल...

३३ किलो सुनकाण्डको छानविन समितिमाथि प्रधानमन्त्रीले किन उठाए प्रश्न ?

३३ किलो सुनकाण्डको छानविन समितिमाथि प्रधानमन्त्रीले किन उठाए प्रश्न ?
काठमाडौं, २ साउन । ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ ।प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज पौ...

क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा
विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क...

खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगको आलटाल

खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगको आलटाल
काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदै राष्ट्रिय सभा निर्वाचन र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्न आलटाल गरेको छ । निर्वाचन सकिएको आर्थिक वर्षभित्रै खर्च विवरण सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । आयोगका आयुक्त सुधीरकुमार शाहले निर्वाचनका बेला भएको खर्चको भुक्तानी दिने काम नटुंगिएकाले विवरण सार्वजनिक गर्न वि...

३२ हजार कर्मचारीको जागिर धराप !

३२ हजार कर्मचारीको जागिर धराप !
करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् ।सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित हुने भएका छन् । त्यस्ता कर्मचारीको संख्या का...

कांग्रेस किचलोः बन्न सकेन प्रदेश समिति

कांग्रेस किचलोः बन्न सकेन प्रदेश समिति
काठमाडौं, १ साउन । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन । पार्टीभित्रका गुटहरूको टकरावका कारण नेतृत्वले विधानबमोजिम प्रदेश समिति बनाउन नसकेको हो । कांग्रेस विधानको दफा १२ मा ‘नयाँ संविधान घोषणा भएपछि संविधानले व्यवस्था गरेका प्रदेशभित्र रहेका महाधिवेशन प्रतिनिधिको प्रदेश अधिवेशन हुने’ व्यवस्था छ । सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता राम...

ओली सरकारका ३ सय वटा निर्णय,किन फेल खान्छ सरकारको निर्णय ?

ओली सरकारका ३ सय वटा निर्णय,किन फेल खान्छ सरकारको निर्णय ?
काठमाडौं,१ साउन ।सरकार गठन पश्चात ३ सय वटा निर्णय भएका छन् । १ सय २० दिनको अबधिमा मन्त्रीपरिषद्ले ३ सय वटा निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ । यसमध्ये २०७४ फागुनमा ५२, चैत्रमा ४३, ०७५ वैशाखमा ६९, जेठमा १ सय ८ र असारमा २८ वटा निर्णय भएका छन् । तीमध्ये अधिकाशं निर्णय आर्थिक सहायकता, नियुक्ति सदरबदर, बैदेशिक भ्रमण स्वीकृत प्रकृतिका छन् । प्रधानमन्त्री केपी शर्मा वली...

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना सिकिस्त विरामी

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना सिकिस्त विरामी
काठमाडौं, ३२ असार । जाजरकोटको नलगाड नगरपालिकामा जंगली च्याउ खाएपछि एकै घरका चार जना सिकिस्त बिरामी परेका छन् ।जंगलबाट टिपेर ल्याएको च्याउको पकाएर खाँदा नलगाड ७, चामाखेतकी ९५ वर्षीया कमला नेपाली, ६५ वर्षीया मुना नेपाली, ३० वर्षीया तिला नेपाली र २० वर्षीया विपना नेपाली सिकिस्त बिरामी परेका हुन् । बिरामीहरुको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार हुन नसकेपछि समस्या भएको नलगाड नगरपालिकाका प्रमुख...

राजनीतिक विवाद ज्यूँका त्यूँ, अझै बनेन् अन्तरप्रदेश परिषद्

राजनीतिक विवाद ज्यूँका त्यूँ, अझै बनेन् अन्तरप्रदेश परिषद्
काठमाडौं, ३२ असार । संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न अन्तरप्रदेश परिषद् अझै गठन हुनसकेको छैन । संविधानको धारा २३४ मा ‘अन्तर प्रदेश परिषद’सम्वन्धी व्यवस्था छ । उक्त धाराअनुसार परिषदमा प्रधानमन्त्री अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री, सम्वन्धित प्रदेशका मुख्यमन्त्री सदस्य रहने छन् । परिषदको वैठक आवश्यकताअनुसार बस्ने छ । परिषदले विवादको विषयसँग सम्वन्धित सरकारको ...
trusted online casino malaysia