लाइसेन्स छपाइमा चरम लापरबाही, हजारौं सेवाग्राहीले पुन: फोटो खिच्नुपर्ने
काठमाडौँ, २४ असार । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुन: खिचाउन अनुरोध गरेको छ ।ठूलो भर्याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएका फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो । कार्यालयले असार १९ मा बायोमेट्रिक लाइसेन्स जारी गर्दा फोटो धमिलो आउने भएकाले पुन: फोटो खिच्न आउनु भन्दै स...











