अख्तियारमा राई र पौडेलबीच प्रतिस्पर्धा, ओलीको रोजाइमा को ?

अख्तियारमा राई र पौडेलबीच प्रतिस्पर्धा, ओलीको रोजाइमा को ?
काठमाडौं, ३१ जेठ । संसद नियमावली पास भएर प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि नियुक्ति प्रक्रिया शुरु भएको छ ।संवैधानिक परिषद्ले मंगलबार प्रधानन्यायाधीशमा जोशीलाई सिफारिस गरेको थियो । उता, अख्तियारको प्रमुख आयुक्त पद चार महिनादेखि रिक्त रहँदै आएको छ । आयोगमा नवीन घिमिरे कामु प्रमुख आयुक्त छन् । आयोगको प्रमुख आयुक्त पदमा घिमिरे नै प्रमुख दाबेदार रहे...

काठ तस्करीका नाइके सशस्त्रका डिएसपी निलम्वित

काठ तस्करीका नाइके सशस्त्रका डिएसपी निलम्वित
काठमाडौं, ३१ जेठ  । सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ तस्करीमा संलग्न रहेका अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीलाई सशस्त्र प्रहरी बलले बुधबार निलम्वन गरी कारवाही अगाडि बढाएको छ। घटनामा संलग्न रहेका अन्य तीन जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल र मिलनकुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई पनि निलम्वन गरी कारवाही...

दुधमा हानिकारक मिसावटः ४२ ब्रान्डमध्ये ४० मा सोडा !

दुधमा हानिकारक मिसावटः ४२ ब्रान्डमध्ये ४० मा सोडा !
राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाट्न नदिन) आफ्ना उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको छ । केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमुना परीक्षण गरेकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले औंल्याएको हो। ...

रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग
काठमाडौं, ३० जेठ । आर्थिक वर्ष ०७५-७६ मा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको डिपिआर तयार गरी निर्माण सुरु गर्ने योजना सरकारले सार्वजनिक गरेको छ ।आगामी आवको बजेटमा समेटिएको उक्त घोषणाअनुसार अध्ययनको काम थालनी गर्नुपर्नेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । त्यसैले, प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा बन्न सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।केरुङ...

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
काठमाडौं, ३० जेठ । नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन। जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो। अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने मौसमविद् वरुण पौडेलले बताए। पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहे पनि औषत वर्षा बढीमा...

अब एक महनाभित्रै स्मार्ट लाइसेन्स

अब एक महनाभित्रै स्मार्ट लाइसेन्स
काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ ।यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ । विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई गर्न सकेको थिएन । तर, ४ वटा आधुनिक प्रविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक ५ हजार स्मार्ट कार्ड छपाई हुने भएको...

विभागस्तरीय कार्यालय नघटाउन चलखेल

विभागस्तरीय कार्यालय नघटाउन चलखेल
काठमाडौं – केन्द्रको अधिकार प्रदेश र स्थानीय तहमा गइसक्दा पनि सरकारले संरचना घटाएको छैन ।संविधानबमोजिम प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा परेका कार्यहरु गर्ने विभाग र विभागस्तरीय कार्यालयहरु घटाउन केन्द्र कर्मचारी र मन्त्रीहरुसमेत तयार नभएको पाइएको छ ।२१ वटा मन्त्रालयअन्तर्गत हाल ६४ वटा विभाग रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति ओ एन्ड...

प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा : ऊर्जा सहयोगदेखि रेलमार्ग निर्माण समझदारीसम्म

प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा : ऊर्जा सहयोगदेखि रेलमार्ग निर्माण समझदारीसम्म
काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्र्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ । समझदारीपत्रमा हस्ताक्षरका लागि नेपाली पक्षबाट सबै तयारी...

देउवालाई असफल बनाउने रणनीतिमा शीर्ष नेता

देउवालाई असफल बनाउने रणनीतिमा शीर्ष नेता
काठमाडौं – असार ५ देखि तीन दिन हेटौंडमा हुने नेपाली कांग्रेसका जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टीको पछिल्लो हारको कारक पार्टी सभापति शेरबहादुर देउवालाई नै बनाएर उनलाई असफल बनाउने रणनीति तयार पार्न शीर्ष नेताहरु लागेका छन् । उनीहरुले यस विषयमा आन्तरिक लबिङ नै शुरु गरेका छन् ।पार्टीको पछिल्लो अवस्थाको कारक संस्थापन पक्षलाई बनाएर देउवालाई असफल बनाउने नेताहरुको आन्तरिक योजना रहेको बुझिएको छ ।वैश...

३३ किलो सुनकाण्डमा प्रहरीका हाकिमहरूलाई फेरि छानविन सुरु

३३ किलो सुनकाण्डमा प्रहरीका हाकिमहरूलाई फेरि छानविन सुरु
काठमाडौं, ३० जेठ । साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।आयोगले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपीद्वय दिवेश लोहनी र श्याम खत्री, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्ज...
trusted online casino malaysia