नेपाल ट्रस्ट घोटाला अख्तियारमा

नेपाल ट्रस्ट घोटाला अख्तियारमा
राज्यलाई पाँच अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको कार्यालयले निजी कम्पनीलाई जग्गा भाडामा दिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ट्रस्टको आर्थिक मूल्यांकन समितिको निर्णयविपरीत कम मूल्यमा जग्गा लिजमा लिएको कम्पनीले दरबारमार्गस्थित जग्गामा भवन निर्माणलगायत काम भने रोकेको छैन । कार्यालयका कर्मचारीको मिलेमतोमा राज्यलाई ठूलो रकम घाटा भएको भन्दै अख्तियार दुरुपयोग अनुस...

संगठित सुन तस्करी प्रकरण : एसएसपी खत्री छुटे कि छुटाईएका थिए ?

संगठित सुन तस्करी प्रकरण : एसएसपी खत्री छुटे कि छुटाईएका थिए ?
काठमाडौं, २३ जेठ । जिल्ला अदालत कोठामाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेर पुरानै धन्दामा सक्रिय भएको खुलेको छ ।गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारकिो ईजालासले वस्तुगत स्वतन्त्र प्रमाणको अभाव देखाउँदै २ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । प्रहरी प्रतिवेदन, सरकारी वकिलको...

मनलाग्दो भाडा लिने डेढ सय ट्याक्सी प्रहरी को कारबाहीमा

मनलाग्दो भाडा लिने डेढ सय ट्याक्सी प्रहरी को कारबाहीमा
सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारवाही गरेको छ ।वितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरुप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन् ।काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका टयाक्सीमा मिटर जडान भईसकेको भए पनि ट्याक्सीमा मिटर जडान...

कस्तो ह्याकर हो ‘लजारुस ग्रुप’ ? १३ वटा खातामा रकम ट्रान्सफर

कस्तो ह्याकर हो ‘लजारुस ग्रुप’ ? १३ वटा खातामा रकम ट्रान्सफर
काठमाडौं, २३ जेठ । बैंक ह्याक गरी लगिएको रकम विभिन्न मुलुकका १३ वटा बैंक खाताबाट रकम झिक्ने प्रयास गरिएको थियो ।प्रहरीका अनुसार लन्डनको लोयड्स बैंकस्थित २३ वर्षीय इमिलियानो भिल्लाकसिओ र सोही बैंकमा रहेका २१ वर्षीय अलिक्जा मिकिलेविजको बैंक खातामा रकम ट्रान्सफर गरिएको थियो । त्यस्तै, जर्मनको कमर्ज बैंकस्थित ४४ वर्षीय निल डर्नेल कोच र सोही बैंकस्थित २७ वर्षीय मौरिस जुन फरेल अन्नाको बैंक खातामा पनि...

अझै बनेन संसद् नियमावली

काठमाडौं, २३ जेठ । प्रतिनिधिसभा तथा नियमावली मस्यौदा समिति गठन भएको तीन महिना बितिसक्दा पनि प्रतिनिधिसभा तथा नियमावली मस्यौदाको टुड्डो लाग्न सकेको छैन। राजनीतिक दलहरूका आ–आफ्नै स्वार्थका कारण सो विषयमा निचोड निस्कन नसकेको हो। पुर्पक्षका लागि थुनामा रहेका सांसदको पद के हुने भन्ने विषय विवादित बनेकाले उक्त मस्यौदा प्रस्तुत हुन नसकेको हो। प्रतिनिधिसभाको दोस्रो दिनको बैठकले गत फागुन २२ गते १३ सदस्य...

संशोधनकै आश्वासनमा उपेन्द्र यादवको सत्तारोहण

संशोधनकै आश्वासनमा उपेन्द्र यादवको सत्तारोहण
अरु मधेसकेन्द्रित दलले संविधान संशोधन माग्दै गर्दा उपेन्द्र यादव त्यसले नपुग्ने, पुर्नलेखन नगरी पछि नहट्ने चर्को अडानमा थिए । तीन बर्षअघिको तेस्रो मधेस आन्दोलनदेखि गत बर्षका तीन चरणका चुनावसम्मै उनले आफ्नो त्यही अडान एकनास दोहोर्याईरहे । तिनै नेता यादव संविधान संशोधनको मोटो सैद्धान्तिक सहमतिका भरमा सात बर्षको प्रतिपक्षी कित्ता बदल्दै सत्ता राजनीतिमा फर्केका छन् । यसोसँगै यादवको संघीय फोरमलाई सर...

आयोजना प्रमुखलाई कुलमानको निर्देशन– महिना दिनभित्र उपत्यका छाड्नू

आयोजना प्रमुखलाई कुलमानको निर्देशन– महिना दिनभित्र उपत्यका छाड्नू
काठमाडौं / बारम्बार निर्देशन दिँदा पनि निर्माणाधीन आयोजना प्रमुखलगायत कर्मचारीहरु आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र उनीहरुलाई काठमाडौं छाड्न निर्देशन दिएका छन् । आयोजनास्थलको कार्यालयमा नबसी काठमाडौं बस्दै आएका आयोजना प्रमुखलगायत कर्मचारीलाई एक महिनाभित्र उपत्यकाभित्र रहेका सम्पूर्ण कार्यालय तथा सम्पर्क कार्यालय बन्द ...

यसपटक कहिलेबाट हुन्छ मनसुन सक्रिय ?

यसपटक कहिलेबाट हुन्छ मनसुन सक्रिय ?
काठमाडौं, २० जेठ । यस वर्षको मनसुन विगतका वर्षहरू भन्दा केहीअगावै शुरू हुने भएको छ। अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविद्हरूको आँकलन छ। भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने मौसमविद् शान्ति कँडेलले बताउन...

४० महिनासम्म टुंगो लागेन कुनै मुद्दा

काठमाडौं, २० जेठ ।   द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट घटाइएका घटनाको सत्यतथ्य छानविन गरी टुंगो लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले झण्डै ४० महिनासम्ममा एउटै मुद्दाको टुंगो लगाउन सकेको छैन। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन-२०७१ बमोजिम २०७१ माघ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ सदस्यीय आयोग गठन गरेको थियो। आगामी माघसम्म कार्यअवधि रहेको आयोगको म्याद पटक-पटक गरी दुई पटक थपिसक...

आफ्नै घरअगाडि फोहोर फाल्ने प्रवृत्ति लाई अव यस्तो जरिवाना

आफ्नै घरअगाडि फोहोर फाल्ने प्रवृत्ति लाई अव यस्तो जरिवाना
आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाईका साथ लागु गर्ने भएको छ ।  जसको घर अगाडि फोहोर फालिएको छ , उसकै घरमा जरिवानापत्र आउनेछ, सो जरिवानापत्र पाएलगत्तै सम्बन्धित व्यक्तिले राज्यलाई जरिवाना तिर्नुपर्नेछ । तोकिएको समयभित्र जरिवाना नतिर्नेलाई राज्यका विभिन्न निकायबाट पाउने सेवासुविधाबाट वञ्चित गरिनेछ । अाजकाे नागरिक दैनिकमा ...
trusted online casino malaysia