भरियालाई साढे १० बर्ष जेल !
१७ किलो सुनसहित पक्राउ परेका मनाङको नासो गाउँपालिका ९, दानाक्युका ३१ बर्षीया पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० बर्ष ६ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको ईजालासले बगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ ।
उक्त सुनको विगोबमोजिमको मुल्य तत्कालीन अवस्थाको हो । संगठित अपराध ऐन, २०७० अन्तर्गतको मुद्धामा लामालाई थप ५० हजार रुपैयाँ जरिवाना तो...












