करौडौंको मानपदवी लिलामीको तयारी: एक बर्षभित्र लिन नआए खारेज
सरकाले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी(अलंकार लगायतका सम्मान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ। त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ।
२०६२, ६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो। जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट प्रदान गरिँदै आएकोमा गणतन्त्रअघि र त्यसपछिको अवधिमा प्रदान गरिएका करिब...












