अझै तुईनकै भर, अढाई लाख नागरिक जोखिमपुर्ण यात्रा गर्न बाध्य !

अझै तुईनकै भर, अढाई लाख नागरिक जोखिमपुर्ण यात्रा गर्न बाध्य !
पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुईन हटाउने निर्णय गरेका थिए । २०७२ असोज २५ गते प्रधानमन्त्री कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुईन दुई बर्षभित्र विस्तापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । ओलीले उक्त निर्णय गरेको अढाई बर्ष बितिसक्दा पनि प्रदेश ७ सदुरपश्चिम दुईनमुक्त हुन सकेको छैन । खोला नदि वारपार गर्ने अ...

ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित

ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित
काठमाडौं, १३ जेठ  ।  ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।आँधीले ठूलो क्षति पुर्‍याएको त्यहाँको सरकारी निकायले जनाए पनि पूर्ण विवरण आउन बाँकी छ ।   त्यस क्षेत्रमा कार्यरत कम्तीमा ७ हजार नेपाली सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ ।‘प्रभावित क्षेत्रका नेपालीसँग नियमित सम्पर्...

अवैध बालगृह सञ्चालक पक्राउ

रुकुम /अवैध रुपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ ।  मुसीकोट नगरपालिका १ बागबजारमा सञ्चालित नरसिंह हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको हो ।  बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् । शनिबार जिल्ला बाल कल्याण समिति, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुर्याएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्धार गर...

एक विद्यालयमा तीन जनामात्रै विद्यार्थी

एक विद्यालयमा तीन जनामात्रै विद्यार्थी
बाँके, १३ जेठ । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन्। ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ। जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेका छन्।कक्ष ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा दुई स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले ती तीन जना वि...

लागूपदार्थ दुर्व्यसनीले बदनाम बन्दै बर्दिवास

लागूपदार्थ दुर्व्यसनीले बदनाम बन्दै बर्दिवास
बर्दिवास,  १३ जेठ  । महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुर्व्यसनीको अखाडा बनेको छ। लागूपदार्थ प्रयोग गर्ने दुर्व्यसनी र यस्ता सामग्रीको ओसारपसार गर्नेको संख्या बढ्दै गएपछि यस्तो अवस्था बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो।सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागूपदार्थ दुर्व्यसनी र यसको ओसारपसारसँग सम्बन्धित पाइने गरेको प्रहरीको भनाइ छ। यस्ता प्रकृतिका घटना ब...

दोस्रो अन्तराष्ट्रिय विमानस्थलको लागि १४ करोड भन्दा बढी मुअब्जा बितरण

दोस्रो अन्तराष्ट्रिय विमानस्थलको लागि १४ करोड भन्दा बढी मुअब्जा बितरण
बारा । जितपुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गाको १४ करोड ७१ लाख मुअब्जा बितरण गरिएको छ।समाचारका अनुसार बिमानस्थलले ओग्टने नम्बरी जग्गा धनीहरुलाई मुअब्जा लिन आउनको लागि निकालिएको सार्वजनिक सूचना पछि १४० जना नम्बरी जग्गा धनीहरुले मुअब्जाको लागि शुरुमा निवेदन दिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले कार्यावन्यन एकाई...

हपहपी बढ्यो गर्मी, मनसुन शुरु नभएसम्म यस्तै हुने

हपहपी बढ्यो गर्मी, मनसुन शुरु नभएसम्म यस्तै हुने
काठमाडौं, १३ जेठ  । मुलुकमा एक्कासि हपहपी गर्मी बढेको छ। पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू–भागमा गर्मी ह्वात्तै बढेको हो। गर्मी बढेसँगै अधिकांश स्थानको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ।शनिबार नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। एक दिनको अन्तरमा त्यहाँको तापक्रम ३ डिग्री बढेको छ। शनिबार सो क्षेत्रको अधिकतम तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस रेर्कड भएको जल तथा मौ...

असारदेखि कलंकीको अन्डरपासमा गाडी सरर गुडने

असारदेखि कलंकीको अन्डरपासमा गाडी सरर गुडने
काठमाडौं, ११ जेठ ।  कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी-कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उदेश्यले डेढ बर्ष अघि पहिलोपटक अण्डरपास सडक योजना अघि सारेको हो ।काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डर पास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछ...

लाखे देख्दा तर्सिएझैँ भए निजी क्षेत्र : डा. भट्टराई

लाखे देख्दा तर्सिएझैँ भए निजी क्षेत्र : डा. भट्टराई
काठमाडौं, ११ जेठ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालबाट प्रतिनिधिसभा सांसद डा. बाबुराम भट्टराईले झन्डै दुईतिहाइ जनप्रतिनिधिसहितको नेकपा सरकारसँग निजी क्षेत्र लाखे देख्दा तर्सिएजस्तो भएको बताए । आफू बाल्यकालमा काठमाडौं आएर पहिलोचोटि लाखे जात्रा देख्दा तर्सिएको प्रसंग निकाल्दै डा. भट्टराईले कम्युनिस्टको सरकार आउँदा वैदेशिक लगानी नआउने र आफ्नो भूमिका घट्ने आशंकामा निजी क्षेत्र तर्सिएको बताए ...

गर्भवती भएको थाहा भएपछि प्रेमिकाको हत्या गर्ने प्रेमीलाई सर्वस्व सहित जन्मकैद

गर्भवती भएको थाहा भएपछि प्रेमिकाको हत्या गर्ने प्रेमीलाई सर्वस्व सहित जन्मकैद
पर्वत, ११ जेठ । गर्भवती भएको थाहा भएपछि आफ्नी प्रेमिकाको हत्या गर्ने प्रेमीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको फैसला गरेको हो।समाचारका अनुसार पर्वतको बिहादी गाउँपालिका वडा न. २ बर्राचौरका प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले बिहीबार सर्वस्व सहित जन्म कैदको फैसला गरेको हो । पराजुलीले बागलुङ्कको जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्तीकी आफनी प्रेमिका २२ वर्षिया कमला शर्मालाई गला ...
trusted online casino malaysia