पूर्वराजा-शंकराचार्य कनेक्सन, राजा तल शंकराचार्यमाथि
वीरगन्ज। धार्मिक स्थलहरूको दर्शन गर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह यही हप्ताको शुरुतिर मधेश झरे। बाराको सिमरामा आएका उनी सोमबार वीरगन्ज झरे तर मंगलबार भने अनौठो दृष्य देखियो। वीरगन्जमा एक हिन्दू धर्मका गुरु भनिएका शंकराचार्य वीरगन्जमा आए। उनी धार्मिक कार्यक्रम लिएर वीरगन्ज आएका थिए।
शंकराचार्यले हिन्दू धर्मको कुरा गर्नु सामान्य हो। हिन्दू परिषद्को आयोजनामा वीरगन्जमा एक धार्मिक कार्यक्रम...












