रौतहट । रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन् । बोक्सीको आरोपमा कुटिएर उपचारको लागि गौर अस्पतालमा भर्ना भएकी गीतादेवी राम । समाचारका अनुसार गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेका हुन्। कुटपीटबाट घाइते गीता अस्पताल भर्ना भएकी छिन्। पत्नी गीतासँगै रामसुन्दर राम पनि कुटिएका छन्। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia