मुख्यमन्त्रीलाइ अमेरिका भ्रमणमा रोक

मुख्यमन्त्रीलाइ अमेरिका भ्रमणमा रोक
काठमाडौं, ७ जेठ । संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो । मुख्यमन्त्री राउतलाई अमेरिका भमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।मुख्यमन्त्री राउतले जरल कन्भेक्सन अफ मधेसी एसोसियसन ई अमेरिका नाम कार्यक्रममा भाग लिन जान पाउँ भनी संघीय सरकारसमक...

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद
काठमाडौं, ७ जेठ ।  अदालतले कांग्रेस नेता रामजी पौडेल बादलको हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ ।न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो । २०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता...

ट्रयाक्टर ब्यवसायीको दादागीरिः अबैध ढुंगा र गिटी उत्खननको माग

ट्रयाक्टर ब्यवसायीको दादागीरिः अबैध ढुंगा र गिटी उत्खननको माग
माेरङ । मोरङको केराबारी गाँउपालिकाले गत शुक्रबारदेखि खदम खोलाबाट ढुंगा गिटी उत्खन्न गर्न रोक लगाउने बित्तिकै ट्रयाक्टर ब्यवसायीहरु आन्दोलित भएका छन । उनीहरु खोला दोहन र चुरे क्षेत्रमा ढुंगा संकलन गर्न पाउनु पर्ने माग राख्दै शनिबारदेखि आन्दोलनमा रहेका छन । उनीहरुले आईतबार बिहान गाउँपालिका कार्यालय नै घेराउ गरेका छन् । केरावारीमा रहेको खदम खोलाबाट ढुंगा गिटी उत्खनन गर्न रोक लगाईए पछि ब्यवसायीहरु क...

नेकपाको सम्पत्ति : एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा

नेकपाको सम्पत्ति : एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा
नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये  आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ । एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन । माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ । दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसावकिताव संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो । एकीकरणअघिको अन्तिम संयुक्...

प्रधानमन्त्री कुलपति नरहने प्रस्ताव

प्रधानमन्त्री कुलपति नरहने प्रस्ताव
काठमाडौं, ७ जेठ ।  सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था खारेज हुने प्रस्ताव तयार भएको छ ।एउटै व्यक्ति सबै विश्वविद्यालयको कुलपति हुँदा विश्वविद्यालय सञ्चालनमा कठिन पर्ने भएकाले यस्तो व्यवस्था हटाउन लागिएको हो । सरकारद्धारा करिव ७ महिनाअघि गठित उच्चस्तरीय  समितिले तयार पारेको मस्यौदामा सो विषय उल्लेख गरिएको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा परासर कोइरालाको संयोजकत...

आईपीएलमा सन्दीपको सनसनी, मुम्बई बाहिरियो

आईपीएलमा सन्दीपको सनसनी, मुम्बई बाहिरियो
काठमाडौं, ७ जेठ ।  एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन्।आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा दिल्ली डियरडेभिल्सका तर्फबाट चामत्कारिक प्रदर्शन गर्दै उनले ३ विकेट लिएका हुन्। आइतबार भएको खेलको पहिलो ओभरमै सफलता हात पारेका उनले त्यसपछि नवौं ओभरमा...

ओलीसहित २० मन्त्रीको सम्पत्ति अझै गोप्य !

ओलीसहित २० मन्त्रीको सम्पत्ति अझै गोप्य !
सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सार्वजनिक नभए अख्तियार दुरुपयोग अुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अख्तियार गरेको सरकार प्रमुखसहितको कानुन् मान्नपर्ने प्रशासनविद् डा काशीराज दाहालको भ...

अमेरिकाले दियो चीनलाई यस्तो चेतावनी

अमेरिकाले दियो चीनलाई यस्तो चेतावनी
काठमाडौं, ७ जेठ । चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ । उक्त कदमसँगै अमेरिकाले चिनियाँ कमदले अस्थिरता उत्पन्न हुने चेतावनी दिएको छ ।लामो दुरीमा मार हान्ने क्षमताको एच ६ के विमान उक्त क्षेत्रमा सैनिक अभ्यासका क्रममा अवतरण गरेको जनाईएको छ ।विशेषज्ञका अनुसार विमानले उत्तरी अस्ट्रेलिया तथा अमेरिकी द्धीप गुआमसम्म मार हान्न सक्छ ।विमान अवत...

५५ घण्टाका मुख्यमन्त्रीको नालीबेली यस्तो

५५ घण्टाका मुख्यमन्त्रीको नालीबेली यस्तो
बैंगलोर ,६ जेठ । भारतको कर्नाटक प्रदेशका मुख्यमन्त्रीमा बीएस यदियुरप्पाले शनिबार राजीनामा दिएका छन् । उनले गत बिहीबार मुख्यमन्त्रीमा पदको शपथ लिएका यदियुरप्पाले संसदमा विश्वासको मत लिनु केही मिनेटअघि राजीनामा दिएका हुन् ।भारतीय जनता पार्टी ९भाजपा० नेता यदियुरप्पाले ‘सरकार गठनका लागि आवश्यक संख्या पुर्‍याउन नसकेकाले मार्गप्रशस्त गर्न राजीनामा दिएको’ बताए । ५५ घण्टाका लागि मुख्यमन्त्री...

समयमै काम नसक्ने ठेकेदार जेलमा

समयमै काम नसक्ने ठेकेदार जेलमा
काठमाडौं,  ६ जेठ ।  नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ ।२४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् । काम नगर्ने ठेकेदार जेलमा गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने ठेकेदारको सूची बनाएर पहिला सच्चिने मौका दिन र त्यस अवधिमा पनि नसच्चिए जेल हाल्न निर्देशन दिएका छन् । विभ...
trusted online casino malaysia