काठमाडौं, ७ जेठ ।  सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था खारेज हुने प्रस्ताव तयार भएको छ ।एउटै व्यक्ति सबै विश्वविद्यालयको कुलपति हुँदा विश्वविद्यालय सञ्चालनमा कठिन पर्ने भएकाले यस्तो व्यवस्था हटाउन लागिएको हो ।

सरकारद्धारा करिव ७ महिनाअघि गठित उच्चस्तरीय  समितिले तयार पारेको मस्यौदामा सो विषय उल्लेख गरिएको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा परासर कोइरालाको संयोजकत्वमा गठित समितिले विशिष्टिकृत विश्वविद्यालयको कुलपतिमा उपराष्ट्रपति र अन्य विश्वविद्यालयमा प्रदेश प्रमुखलाई कुलपति बनाउने प्रस्ताव तयार गरेको छ।अहिले सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहकुलपति रहने व्यवस्था छ।यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia