प्रधानमन्त्रीमा ओली ५ बर्ष निरन्तर रहलान् ?

प्रधानमन्त्रीमा ओली ५ बर्ष निरन्तर रहलान् ?
काठमाडौं / आशंकै आशंकाबीच एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । यो एकीककरण प्रक्रियामा सुरुदेखि नै सक्रिय भूमिका खेल्ने एक व्यक्ति थिए, विष्णु पौडेल । ओली दाहाल दुवैसँग उत्तिकै समदूरी बनाएर उनले दुवै नेताको मन मात्र जितेनन्, शक्तिशाली कम्युनिस्ट पार्टीको महासचिवको पदसमेत हात पारे । यसै सन्दर्भमा पौडेलसँग पार्टी एकता प्रक्रिया र भावी नेतृत्वका विषयमा गरिएको कुराकानी छ । स्पष्ट भन...

दाईजोको सकसः हत्या, आत्महत्या देखि सम्बन्ध विच्छेदसम्म

दाईजोको सकसः हत्या, आत्महत्या देखि सम्बन्ध विच्छेदसम्म
काठमाडौं,  ६ जेठ ।   पर्साको पोखरिया नगरपालिका ९ का रघुनाथ साहकी २२ बर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनबिर्ताका मनजो साह तेलीसँग धुमधामसाथ भएको थियो ।त्यस्तै तीन बर्ष नबित्दै रघुनाथ छोरी मधुसालाको ज्वाईँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाईहरेका छन् । उनी दाईजोका कारण छोरी मारिएको बताउँछन् ।वीरगन्ज महानगरपालिका ३१ इस्लामपुरकी २० बर्षीया अन्...

सन्दीप आज मुम्बईविरुद्ध खेल्दै

सन्दीप आज मुम्बईविरुद्ध खेल्दै
काठमाडौं,  ६ जेठ । इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् ।यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्यु गर्ने मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले, सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन् ।आजको ...

नेकपाको पहिलो दिन : टेबुल एक, अध्यक्ष दुई

नेकपाको पहिलो दिन : टेबुल एक, अध्यक्ष दुई
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ‘पुनर्गठन’को पहिलो दिन शुक्रबार बधाई ज्ञापन,खुसी साटासाट र कार्यालय घुमफिरमा बितेको छ । ६ बुँदे घोषणापत्र जारी गर्दै ३ जेठमा एकता घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मिलनबाट बनेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताले धुमबाराहीस्थित तत्कालीन एमाले पार्टी मुख्यालय र पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयसमेत अवलोकन...

सुन प्रकरणमा सर्वोच्चको आदेश ‘अभियुक्तलाई धरौटीमा छाड्नू’

सुन प्रकरणमा सर्वोच्चको आदेश ‘अभियुक्तलाई धरौटीमा छाड्नू’
काठमाडौँ । सर्वोच्च अदालतले ८८ किलो सुन तस्करी प्रकरणका दुई अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत पाटनले जारी गरेको आदेश बदर गर्दै सर्वोच्च अदालतले अभियुक्तद्वय नन्दकुमार पाण्डुरङ्ग मगर र उल्हास दिनकर सालुङ्गखेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । वि।सं। २०७४ भदौ २९ गते समातिएको ८८ किलो सुन तस्करी प्रकरणका चारमध्ये मुख्य अभियुक्त मानिएका दुई...

भान्सा-भान्सामा असुरक्षित ग्यास सिलिन्डर

काठमाडौं,  ५ जेठ ।  अधिकांश ग्यास कम्पनीले असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेका छन् । भल्ब मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले यसै आर्थिक वर्षमा गरेको अनुगमनका आधारमा यस्तो तथ्य पत्ता लागेको बताएको हो । अहिले बजार तथा भान्सामा करिब ७० लाख सिलिन्डर भएको विभागको अनुमान छ ।विभागका अनुसार भल्ब मर्मत...

बेपत्ता मलेसियाली विमान बारे नयाँ खुलासा

बेपत्ता मलेसियाली विमान बारे नयाँ खुलासा
क्वालालम्पुर / चार वर्षअगाडि रहस्यमय तरिकाबाट बेपत्ता भएको मलेसियाली विमान एमएच–३७० अहिलेसम्म फेला पर्न सकेको छैन। अहिलेसम्म पनि यो विमान फेला नपर्नु र दुर्घटना हुनुको कुनै प्रकारको सुराक पाउन सकेको छैन। यद्यपि उक्त घटनासँग जोडिएको सोधले एउटा ठुलो खुलासा गरेको छ। मामिलाको जाँचमा लागेका सुरक्षा विज्ञहरुको टोलीले विमानका पाइलटले त्यसलाई जानीजानी नै दुर्घटना गराएको दावी गरेका छन्। विज्ञहरुको ट...

मोटरसाइकल र स्कुटरलाई करको नयाँ व्यवस्था, प्रत्येक वर्ष तिनुपर्ने

मोटरसाइकल र स्कुटरलाई करको नयाँ व्यवस्था, प्रत्येक वर्ष तिनुपर्ने
काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ ।वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिनेछ । यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करका भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन...

चिहान घरमा गाँस र बास

चिहान घरमा गाँस र बास
तारकेश्वर । चिहानमा भूत प्रेत हुन्छ र तर्साउँछ भनिन्छ । त्यहाँ जिउँदो मानिस सुत्नुहुन्न भन्ने चलन पनि छ तर त्यही चिहान घरमा डेढ महिनादेखि नुवाकोटका ६५ वर्षीय केशवप्रसाद आचार्यको गाँस र बास चल्दै आएको छ । तारकेश्वर नगरपालिका वडा नं ४ को सानो पुलनजिक स्थानीय नगरकोटी (पुतुवार)हरूको घाट (चिहान घर)रहेको छ । त्यहाँ प्राचीनकालदेखि नै नगरकोटी (पुतुवार) समुदायका मानिसको निधन हुँदा जलाउने चलन छ । त्य...

जता विद्यार्थी, उतै विद्यालय !

जता विद्यार्थी, उतै विद्यालय !
डोल्पा । कक्षा छाडेर विद्यार्थीहरू यार्चा पाटनहरूमा पुगेपछि विद्यालयहरूले घुम्ती अध्यापन थालेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्लाका विभिन्न चारवटा यार्चा पाटनमा घुम्ती विद्यालयहरू खोलिएका हुन् । एकमहिने यार्चा संकलनको समयमा साइकुमारी, बाघडाँडा र परपडे पाटनमा माझफालमा लक्ष्मी मावि थरगाउँ र विद्या मन्दिर मावि माझफालले घुम्ती अध्यापन थालेका हुन् । आजको राजधानी दैनिकको पहिलो ...
trusted online casino malaysia