संसदमा अभद्र व्यवहार गरे के हुन्छ ?

संसदमा अभद्र व्यवहार गरे के हुन्छ ?
काठमाडौं, ५ जेठ ।  संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ ।सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैन । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ को नियम ३० मा रहेको चेतावनी र ३१ मा रहेको बैठक कक्षबाट निष्काशन सम्बन्धी प्रावधानमा यस्तो व्यवस्था छ ।यसरी स...

धामीझाँक्रीको नयाँ संस्करण बन्दै प्रभु अनुयायी

धामीझाँक्रीको नयाँ संस्करण बन्दै प्रभु अनुयायी
रोल्पा,  ५ जेठ ।  गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठमा पढ्न बाध्य छन् । अझ साना साना नानीसमेत धूलैधूलोले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन् ।तर, विद्यालय छेउमा भने लाखौंको लगानीमा प्रभुका नाममा भजन मण्डली बनाइएका छन् । पक्की संरचनाका यी भजन मण्डली भवनका बारे कतै सोधखोज गरिएको छैन । देश धर्मनिरपेक्ष भएसँगै मौलाउन थालेको प्रभु अनुयायीहरुको आर्थिक चलखेलको लेखाजोखा गर्ने कुनै पनि निकाय...

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर
काठमाडौं / विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालिन अवस्थामा उडान भर्ने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ । नेपाली सेनाको एमआई-१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो । यस्तो कामका लागि सामान्य निजी क्षेत्रलाई अवसर दिइने भए पनि सेनाले वि...

सर्वोच्चको आदेशविरुद्ध भ्याकेट

सर्वोच्चको आदेशविरुद्ध भ्याकेट
काठमाडौं / सर्वोच्च अदालतले चिनीको भन्सार मूल्य नलिन गरेको अन्तरिम आदेशविरुद्ध सरकारले भ्याकेट (आदेश खारेजको माग गर्दै निवेदन) दर्ता गराएको छ । अर्थ मन्त्रालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बिहीबार सर्वोच्चमा भ्याकेट दर्ता गरेको हो । सर्वोच्चले विदेशबाट चिनी ल्याउँदा ३० प्रतिशत भन्सार महसुल लिने सरकारको निर्णय कार्यान्वयनका नगर्न गत सोमबार अन्तरकालिन अन्तरिम आदेश जारी गरेको थियो । सरकारल...

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने
काठमाडौँ, ४ जेठ ।   बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ ।अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ ।पेटोलियम पदार्थमा मूल्यवृद्धि हुँदा समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्छ । अन्तरष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ...

नक्कली नोट छापेको थाहा थिएन : दीपेन्द्र के खनाल

नक्कली नोट छापेको थाहा थिएन : दीपेन्द्र के खनाल
काठमाडौँ । नक्कली नोटको कारोबार अभियोगमा बुधबार पक्राउ परेका निर्माता माधव वाग्लेले ‘सुटिङ प्रयोजन’का लागि सो नोट छापेको बताए पनि सम्बन्धित फिल्मका निर्देशक दीपेन्द्र के खनालले यसबारे आफूलाई थाहा नभएको र नोटको काम बाँकी रहेको बताएका छन्। ‘रकम कहाँबाट कसरी ल्याइयो, भाडामा ल्याइयो वा छापेर ल्याइयो मलाई थाहा भएन’, दीपेन्द्रले बिहीबार भने– ‘चंगा चेटको एउटा सिनका लागि ठूलो रकम जरुरी थियो। त्यो स...

यी हुन् विश्वकपमा १० भन्दा बढी गोल गर्ने खेलाडी

यी हुन् विश्वकपमा १० भन्दा बढी गोल गर्ने खेलाडी
काठमाडौं, ४ जेठ । आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ ।प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ । फुटबलकाे महाकुम्भ सुरूहुन एक महिना भन्दा कम समय बाँकि रहदाँ विश्वकपसम्बन्धित राेचक कुराकाे काैतुहलता बढ्नु स्वाभाविक नै हाे ।जसमध्ये एउटा हाे, विश्वकपका सर्वाधिक गाेलकर्ता ।सन् १९३० देखि प्रत्य...

१० अर्बभन्दा बढी काभ्रे विमानस्थलको लागत

१० अर्बभन्दा बढी काभ्रे विमानस्थलको लागत
काठमाडौँ । सरकारले काभ्रेको नागीडाँडामा निर्माण गर्ने भनिएको आन्तरिक विमानस्थलका लागि झन्डै १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अध्ययनमा देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको एक प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनमा १० अर्बभन्दा बढी खर्च हुने देखिएको हो । काभ्रेको नागीडाँडामा विमानस्थल बनाउनको लागि झन्डै ४५ मिटर डाँडा कटान गर्नुपर्ने तथा मुआब्जामै ठूलो रकम खर्च हुने अध्ययनमा देख...

नेपाली रुपैया कमजोर हुने क्रम रोकिएन

नेपाली रुपैया कमजोर हुने क्रम रोकिएन
काठमाडौँ, ४ जेठ । नेपाली रुपैया कमजोर हुने क्रम रोककिएको छैन । भारतीय रुपैया निरन्तर कमजोर भएपछि नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग अवमूल्यन भएको हो ।नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले स्थानीय बजार र डलरको मूल्यबीच सिधा सम्बन्ध भने हुँदैन । तर, भारतीय अर्थतन्त्र कमजोर भएपछि डलरको दाँजोमा भारतीय रुपैया कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । नेपाल राष्ट्र बैंकले विही...

कतारमा नेपाली कामदारका समस्या समाधान गर्न सिफारिस

कतारमा नेपाली कामदारका समस्या समाधान गर्न सिफारिस
काठमाडौं, ३ जेठ  । कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ ।दूतावासले पीडित नेपाली कामदारसँग निवेदन लिई समाधानका लागि कतार सरकारको श्रम विभागमा पठाएको हो । दूतावास आफैंले रोजगारदातासँग समन्वय गरी नसुल्झेका विषय समाधानका लागि कतारी निकायसमक्ष पठाउने व्यवस्था छ ।पीडितम...
trusted online casino malaysia