‘मुख्यमन्त्री राउतको सम्बोधन मर्यादाविपरित’

‘मुख्यमन्त्री राउतको सम्बोधन मर्यादाविपरित’
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा गरेको सम्बोधन कुटनीतिक मर्यादाविपरित रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आइैतबार प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको नककपुर भ्रमणका बेला सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राउतले मधेस गरिबी ...

६८ रोपनी वन व्यक्तिका नाममा दर्ता

६८ रोपनी वन व्यक्तिका नाममा दर्ता
पोखरा, ३१ बैशाख । पुस्तौंदेखि सार्वजनिक प्रयोजनमा रहेको जंगल चार दशकअघि नै व्यक्तिले दर्ता गरेको खुलेको छ।सुरुमा दर्ता गरेका व्यक्तिले स्थानीयलाई बिक्री गरेको र पछिल्लो समय जंगल फँडानी हुन थालेपछि रहस्य बाहिर आएको हो। पोखरा लेखनाथ-३३ स्थित चिलाउने चौतारा सालघारी बेतखोला जंगलको करिब ६८ रोपनी जंगल व्यक्तिले दर्ता गरेका छन्। पुर्खौंदेखि सार्वजनिक सन्धिसर्पनका रुपमा प्रयोग हुँदै आएको उक्त जंगलबाट स...

विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्स प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर !

विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्स प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर !
काठमाडौं । विदेशमा रहेका नेपालीले औसतमा करिब प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर रेमिटेन्स पठाउने गरेका छन् । याे सन् २०१७ काे अाैसत हाे । साे वर्षमा विदेशमा काम गर्न गएका नेपालीले स्वदेशमा भित्र्याउने रेमिटेन्स आप्रवाह दर करिब दोहोरो अंकले बढेको र विदेश जानेको संख्या केही घटेकाले प्रतिआप्रवासी रेमिटेन्स बढेको अनुमान छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफडी)ले स...

को हुन्, हिंसा भड्काउन आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास ?

को हुन्, हिंसा भड्काउन आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास ?
मोरङ, ३१ बैशाख  । हिन्दुराज्य स्थापनाका लागि आफैलाई गोली हान्न लगाएर हिंसा भड्काउन खोजेको आरोपमा आचार्य श्रीनिवास हिरासतमा छन्।प्रहरीले पक्राउ गरेकै दिनदेखि बिरामी भएको बहानामा अस्पतालमा बसेका छन्। पछिल्ला दिनहरुमा उनी निराहर बस्न थालेका छन्। प्रहरीले भने उनलाई पक्राउ गर्दाको आरोप भन्दा बाहिर गएर मंगलबार हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला...

सवारी ढुवानीका नाममा लाखौंको अनियमितता

सवारी ढुवानीका नाममा लाखौंको अनियमितता
काठमाडौं, ३१ बैशाख  । सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपियाँको चलखेल गरेको रहस्य खुलेको छ।निर्देशनालयले सवारी साधन ढुवानीका नाममा लाखौं रूपियाँ अनियमितता गरेको भेटिएको छ। निर्देशनालयले सवारी साधन खरिदका नाममा ६१ लाख ३५ हजार रूपियाँ अनियमितता गरेको देखिएको हो।निर्देशनालयले भ्याक्सिन ढुवानी ट्रक २४ लाख ४० हजार रूपियाँ र डबल डोर रेफ्रिजेरेटर ३६ लाख ९५ हजार...

अब आरक्षण एकपटक मात्र

अब आरक्षण एकपटक मात्र
अब सरकारी जागिरको अवधिभरमा एकपटकमात्रै आरक्षण पाईने भएको छ । आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भईरहेको निष्कर्ष निकाल्दै सरकारले एक व्यक्तिले एकपटकमात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामति कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटकमात्रै आरक्षण दिने व्यवस्था छ ।, आजको नागरिक दैनिकमा खबर रह...

मनोमानी ‘करार नियुक्ति’ रोक्न नयाँ नीति

मनोमानी ‘करार नियुक्ति’ रोक्न नयाँ नीति
काठमाडौं । सरकारका प्रमुख अंग र सार्वजनिक निकायअन्तर्गतका सबै पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीलाई आर्थिक अनुशासन र मितव्ययितामा बाँध्न नयाँ नीति तथा मार्गदर्शन कार्यान्वयनमा अाएको छ। सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन २०७५ कार्यान्वयनमा ल्याएको हो। ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सफल पार्न सार्वजनिक कोषको दुरुपयोग रोक्न ३७ बुँदे मार्गदर्श...

आजबाट मुलुक पूर्ण रुपमा लोडसेडिङ मुक्त – कुलमान घिसिङ

आजबाट मुलुक पूर्ण रुपमा लोडसेडिङ मुक्त – कुलमान घिसिङ
काठमाडौं,  ३१ बैशाख  । विद्युत् प्राधिकरणले सोमबारदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताए। ‘(सोमबार) बाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन’, घिसिङले आइतबार  भने, ‘विद्युत् उत्पादनमा वृद्धि, ...

बिजुलीको काम धमाधम, प्रसारण लाइन सुस्त

बिजुलीको काम धमाधम, प्रसारण लाइन सुस्त
बेसीसहर । लमजुङमा जलविद्युत् आयोजना निर्माण धमाधम अघि बढाएर उत्पादनको तयारी भइरहँदा घरघरमा पु‍र्‍याउन प्रसारण लाइन निर्माणको काम भने सुस्त छ । मर्स्याङ्दी, दोर्दी, मिदिम, ङादी र रुदी खोलामा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । यी आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माण गर्नुपर्ने प्रसारण लाइन भने अहिलेसम्म सुरु भएको छैन । दोर्दी गाउँपालिकाको ढोडेन...

सार्वजनिक सवारीमा बढी भाडा लिनेलाई कारबाही

सार्वजनिक सवारीमा बढी भाडा लिनेलाई कारबाही
काठमाडौं / लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारबाही गर्न केन्द्रीत भएको छ । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारबाही गर्ने विभागले जनाएको छ । विभागका प्रवक्ता तुलसीराम अर्यालले भने, ‘सर्वसाधारणसँग...
trusted online casino malaysia