तिवारी हत्या काण्डका प्रमुख योजनाकार कुशवाह पक्राउ

तिवारी हत्या काण्डका प्रमुख योजनाकार कुशवाह पक्राउ
काठमाडाैं । हिन्दु युवा संघका तत्कालीन केन्द्रीय अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न रहेका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। मेयर कुशवाहको नेतृत्वमा तिवारीको हत्या गरेको पुष्टि भएपछि उच्च अदालत वीरगन्जले गत चैत २० गते जन्मकैदको फैसला सुनाएको थियो। २०६८ साल असार १२ गते तिवारीको गोली हानी हत्या गरिएको थियो। मेयर ...

फोटोका आधारमा भारतबाट नेपाली किशोरीको उद्धार

फोटोका आधारमा भारतबाट नेपाली किशोरीको उद्धार
विराटनगर, २८ बैशाख  । २० दिनअघि बेपत्ता भएकी मोरङ, रंगेलीकी एक किशोरीलाई एउटा फोटोको आधारमा खोजी गर्दै जाँदा भारतको गाजियाबादमा भेटेर उद्धार गरिएको छ । घरबाट सम्पर्कविहीन बनेपछि अनेक खोजी गर्दा पनि फेला नपरेकी उनलाई उद्धारकर्ता संस्थाको टोलीले फेला पारेको थियो । भारतीय प्रहरीको समेत सहयोगमा उनलाई बुधबार विराटनगर ल्याइएको छ । एकोहोरो टोलाइरहने अनि कसैले केही सोध्दा झस्कने गरेकी किशोरीलाई उपचार र...

सीमा क्षेत्रमा तस्करी : बासै बसेर रूख ढाल्छन् भारतीय तस्कर

सीमा क्षेत्रमा तस्करी : बासै बसेर रूख ढाल्छन् भारतीय तस्कर
कैलाली, २८ बैशाख  । कैलालीको पूर्वोत्तर क्षेत्रका राष्ट्रिय र सामुदायिक वनबाट दिनहुँजसो काठ तस्करी र वन्यजन्तु चोरीसिकार भइरहेको छ। सीमावर्ती क्षेत्रका भारतीय तस्करहरू खुलेआम नेपाली भूभागमा प्रवेश गरिरहेका छन्। वसन्ता र मोहना जैविकमार्गमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनक्षेत्रमा पसेर सीमावर्ती क्षेत्रका तस्करहरूले वर्षौंदेखि काठ तस्करी र वन्यजन्तुको चोरीसिकार गर्दै आएको स्थानीय बताउँछन्। न...

मोदी भ्रमण: ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

मोदी भ्रमण: ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ
काठमाडौँ, २८ बैशाख  । ग्यासका सिलिन्डरको सडकमा लामो लाइन । सकी नसकी काठको मुडा बोकेर हिँडेकी महिला। र, पेट्रोल पम्पअघिल्तिर रातभरी जाग्राम बसेका युवाहरुको जुलुश । अहिलेको काठमाडौंको चित्र यस्तो छैन। निलो शिरिष (ज्याकारान्डा) फुलिरहेको सितल सहरमा सामाजिक सञ्जाल भने माथि उल्लिखित तस्बिरलाई लिएर तातेको छ। यी तस्विर हुन् २०७२ को असोजमा शुरु भएको नाकाबन्दीको। नेपालको संविधानसभाले २०७२ असोज ३ गते...

उपभोक्ता ठग्ने अन्नपूर्ण एग्रोमाथि मुद्दा दायर

उपभोक्ता ठग्ने अन्नपूर्ण एग्रोमाथि मुद्दा दायर
भैरहवा । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । समाचारका अनुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो । एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पा...

साउन १ देखि बक्स अफिस

साउन १ देखि बक्स अफिस
काठमाडौं – फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली सरकारले साउन १ देखि लागू गर्ने भएको छ । बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउनेछन भने कारोबार करको दायरामा समेटिनेछन् । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले तयारी अन्तिम चरणमा पुगेको जनाउँदै प्रक्रियामा नआउने फिल्म हललाई कारबाही गरिने बताइन् । आजको कान्तिपुरमा खबर रहेकाे छ ।

दोहोरो नागरिकताधारी बस्नेतलाई मन्त्रीको संरक्षण

दोहोरो नागरिकताधारी बस्नेतलाई मन्त्रीको संरक्षण
काठमाडौं, २७ वैशाख । समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेत दुईवटा नागरिकता लिएको काण्डमा फसेका छन् । दुईवटा नम्बर रहेको नागरिकता लिएका वस्नेतलाई महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा मगरले संरक्षण गरेकी छिन् । कारबाही गर्नुपर्ने निर्देशक बस्नेतलाई मन्त्री थापाले परिषद्को प्रशासन विभाग र योजना विभागको जिम्मेवारी दिएकी छिन् । निर्देशक बस्नेतविरुद्ध जिल्ला प्रशासन कार्यालय ...

छोरा नपाएको भन्दै कुटपिट गरेपछि..

छोरा नपाएको भन्दै कुटपिट गरेपछि..
हेटौंडा – पदमपोखरीका सानाकान्छा लामाले छोरो नपाएको भन्दै पत्नी पम्फा थिङलाई कुटपिट गरे । ५ छोरीपछि छैटौं बच्चा जन्माउने तरखरमा रहेकी पम्फाले आफू कुटिएपछि पतिविहरुद्ध जिल्ला प्रहरीको महिला सेलमा उजुरी दिइन् । छोरा नपाएको निहुँमा पतिपत्नीबीच घरमा दैनिक झगडा हुने गरेको थियो । उजुरीपछि प्रहरीको महिला सेलले पतिलाई झिकाउन पत्राचार गरेको छ । तर, पत्नीले उजुरी हालेको थाहा पाउनेबित्तिकै सानाकान्छा घर आए...

ओली-प्रचण्डबीच बराबरीमै कुरा मिलेन

ओली-प्रचण्डबीच बराबरीमै कुरा मिलेन
काठमाडौं / एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषित रुपमा पार्टी एकिकरणको मिति तय हुन सकेको छैन । दुबै पार्टीले अन्तिम तयारी पुगोको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन । पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन । दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन । पार्टी एकताका लागि विचार, सिद्धान्तम...

सुन काण्डमा प्रक्राउ परेका उपसचिवलाई चोख्याए डिजीले

सुन काण्डमा प्रक्राउ परेका उपसचिवलाई चोख्याए डिजीले
काठमाडौं, २७ वैशाख । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरीहरुमाथि धमाधम कारवाही भए पनि सुन भित्रिएको मुख्य ठाउँ त्रिभुवन विमानस्थलको भन्सार र अध्यागमनका कर्मचारीहरु अहिलेसम्म पनि छानविनको दायरामा आएका छैनन् । गत वर्ष सिआईवीले बरामद गरेको ३३ किलो सुन काण्डपछि ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपसचिव किशोर कुमार खत्रीसहित दुई जना पक्राउ परेका थि...
trusted online casino malaysia