मोदीलाई ‘जेड’ तहको सुरक्षा

मोदीलाई ‘जेड’ तहको सुरक्षा
काठमाडौं /भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका बेला जेड तहको सुरक्षा दिइने भएको छ । मोदीको नेपाल भ्रमणका समयमा पाँच प्रकारका सुरक्षा चुनौती औंल्याउँदै सरकारले यो तहको सुरक्षा दिने तयारी गरेको हो । जेड तहको सुरक्षा सर्वोच्च सुरक्षा बिन्दु हो । विश्वमा यस्तो सुरक्षा भारतीय प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति, अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीलाई दिइने गरिएको छ । उच्च सुरक्षा स...

बिचौलियाले नै खान्छन् तीन सय प्रतिशत नाफा

बिचौलियाले नै खान्छन् तीन सय प्रतिशत नाफा
काठमाडौं / सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ । काभ्रेको कि...

अधुरै छन् भारतीय लगानीका ठूला आयोजना

अधुरै छन् भारतीय लगानीका ठूला आयोजना
रौतहट । भारतीय लगानीमा रौतहटमा सञ्चालन भएका सबै ठूला आयोजनाको काम अधुरै रहेको छ। समाचारको अनुसार भारतीय दूताबासमार्फत निर्माण हुने ठूला संरचनाको काम अधुरै रहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको समयमा अधुरा आयोजनाहरु पूरा गर्नेबारे सम्बोधन हुने विश्वास स्थानीयबासीको रहेको छ। भारतीय वाणिज्य दूतावासको सहयोगमा निर्माणाधिन गौरमा रकम अभावमा अलपत्र परेको छात्रावास । रौतहटमा भार...

ईश्वर देखाउन सरकारसँग माग

ईश्वर देखाउन सरकारसँग माग
काठमाडौं / प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधबार सरकारले पेश गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका सुवालले संसदमा ईश्वरको खोजी गरेका हुन् । मुख्यतः सपथको भाषामा ‘ईश्वरका नाममा सपथ खानेछु’ भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनुपर्ने माग गरेका हुन् । ‘जब सपथमा देश र जनताको नाममा भनिसके...

ठाकुर बिरामी भएपछि पार्टी नै सुनसान

ठाकुर बिरामी भएपछि पार्टी नै सुनसान
काठमाडौं – राष्ट्रिय जनता पार्टी नोपलका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ । पार्टीका गतिविधि शून्य झैं भएका छन् । गत वैशाख ८ गते बस्ने भनिएको राजनीतिक समितिको बैठक अझैसमम बस्न सकेको छैन । पार्टीले संसदीय दलको नेता पनि चयन गरेको छैन । भारतको मेदान्त अस्पतालमा मुटुको एञ्जिग्राफीको अप्रेसन गरेपछि ठाकुर अहिले सानोठिमीस्थित आफ्नो निवासमा स्वास्थ्य लाभ गरिरहे...

भारतमा नेपालीलाई भिसा आवश्यक !

भारतमा नेपालीलाई भिसा आवश्यक !
काठमाडौँ, २६ वैशाख । भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ। राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको वेला भारतले अनपेक्षित व्यवहार गरेको छ। तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन। तर भारतले नेपाली र भूटानी नागरिकलाई कडाई गर्दै लगेको छ। चीन र पाकिस्...

लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ

लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ
काठमान्डाै / प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोेजेको भन्दै प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । चितवनकी लक्ष्मी भट्टराईले आफुलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओ मा जागिर लगाईदिने भन्दै जबरजस्ती क्रिस्चियन धर्ममा लाग्न आग्रह गरेको उजुरीका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की घर भई सीतापाईला बस्ने ४९ बर्षीया सुमित्रा गौली, कलंकी ३६ बर्षीया राधिका महर्जन र चि...

प्रहरीलाई झुक्याउन १७ दिनमा आठवटा सिमकार्डको प्रयोग

प्रहरीलाई झुक्याउन १७ दिनमा आठवटा सिमकार्डको प्रयोग
काठमाडौं । भक्तपुर थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिंदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल बनेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या देखिएको प्रहरीको भनाइ छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरि...

खाल्डाखुल्डीका लागि महानगरको २५ करोड

खाल्डाखुल्डीका लागि महानगरको २५ करोड
काठमाडौं / काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ । समाचारमा लेखिएको छ, बर्षातमा धुलो र हिलो रोक्न कामपाले सबै खाल्डाखुल्डी पुर्न लागेको हो । हाल राजधानीभित्र करिब १ हजार ४ सय ५० किमि सडक छ । ती मध्ये कामपाको स्वामित्वमा ९ सय ५० किमि सडक रहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर रहेक...

उकालो लाग्दै अण्डाको मूल्य

उकालो लाग्दै अण्डाको मूल्य
चितवन / अण्डाको मूल्य लगातार बढ्न थालेको छ । वैशाख ६ मा एक क्रेट अण्डाको किसानले पाउने मूल्य ३ सय रुपैयाँ कायम भएको थियो । दुई सातापछि नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य फेरि बढाएको छ । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय ३० र मझौलाको ३ सय रुपैयाँ तोकेको छ । आजको कान्तिपुरमा खबर रहेकाे छ ।
trusted online casino malaysia