काठमाडौं / काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ । समाचारमा लेखिएको छ, बर्षातमा धुलो र हिलो रोक्न कामपाले सबै खाल्डाखुल्डी पुर्न लागेको हो । हाल राजधानीभित्र करिब १ हजार ४ सय ५० किमि सडक छ । ती मध्ये कामपाको स्वामित्वमा ९ सय ५० किमि सडक रहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia