‘हनी ट्यापिङ’ काण्डमा दर्जन उच्च कर्मचारी र ८ जना पूर्वमन्त्रीहरुमाथि छानविन सुरु

‘हनी ट्यापिङ’ काण्डमा दर्जन उच्च कर्मचारी र ८ जना पूर्वमन्त्रीहरुमाथि छानविन सुरु
काठमाडौँ । भारतको मध्यप्रदेशस्थित एक दर्जन उच्च कर्मचारी र ८ जना पूर्वमन्त्रीहरुमाथि छानविन सुरु गरिएको छ । यस क्षेत्रमा पछिल्लो समय बढ्दै गरेको ‘हनी ट्यापिङ’ अवैध धन्धामा संलग्न हुनसक्ने भन्दै उनीहरुमाथि छानविन थलिएको हो । यही साता प्रहरीले पाँच महिलालाई यही धन्धा गरेको भन्दै पक्राउ गरेको थियो । जस अन्तरगत उच्च अधिकारीहरुको एक हजार भन्दा धेरै सेक्स च्याट क्लिप्स, भिडियो, अडियो लगायत दस्तावेजमाथि ...

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’
काठमान्डाैं / निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्। रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफ...

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने
काठमाडौं । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा विश्वविद्यालयका पदाधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो । चितवन मेडि...

पत्ता लाग्यो ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो

पत्ता लाग्यो ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो
काठमाडौं । वैज्ञानिकले ३३ दिनकै एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लगाएका छन्। ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो छ भने मंगल ग्रहभन्दा ८ गुणा ठूलो छ। त्यसैले यसको नाम ‘सुपर अर्थ’ राखिएको छ। यो ग्रहको तापक्रम मानवसहित अन्य जीव वा प्राणीका लागि सजिलैसँग बाँच्न सक्ने किसिमको छ भन्ने युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले बताएका छन्। यो ग्रहका आफ्ना छुट्टै ताराहरू छन्। ती एकदमै नज...

भारु सटही समस्या समाधान गर्न संसदीय समितिको समेत ध्यानकर्षण

भारु सटही समस्या समाधान गर्न संसदीय समितिको समेत ध्यानकर्षण
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतमा मजदुरी गरी भारु लिएर आउने नेपालीलाई सटहीमा पर्न सक्ने समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले गृह मन्त्रालयलाई सम्बन्धित अर्थ मन्त्रालयसँग समन्वय गरेर सक्दो छिटो समस्याको समाधान निकाल्न भनेको हो । दसैं, तिहार, छठलगायत पर्वमा नेपालीहरू भारु लिएर फर्कने गरेका छन् । भारतमा पछिल्लो समय २००, ५०० र २००० का नोट प्रचलनमा छन्...

२०१९ को फिफा बेस्ट प्लेअरको उपाधि मेसीलाई

२०१९ को फिफा बेस्ट प्लेअरको उपाधि मेसीलाई
काठमाडौं । फिफाको ‘प्लेअर अफ दी इअर’ २०१९ को पुरुषतर्फको उपाधि अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले जितेका छन् । सोमबार राति इटालीमा आयोजित अवार्ड घोषणा कार्यक्रममा मेसीले उक्त उपाधि जितेका हुन् । मेसीले दुई प्रतिस्पर्धी क्रिस्टयानो रोनाल्डो र लिभरपुलका खेलाडी भर्जील भान डाइकलाई उछिन्दै यो उपाधि हात पारेका हुन् । मेसीले २०१८–२०१९ को सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । ५० खेल खेल...

‘फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ’

‘फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ’
काठमान्डाैं / फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायतीसञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । बुधबार सार्वजनिक गरिएको ‘ए वल्र्ड एट रिक्स (जोखिममा विश्व)’ प्रतिवेदनम...

सुक्दै स्रोतः राजस्वको लक्ष्यभन्दा सरकार निकै पछाडि

सुक्दै स्रोतः राजस्वको लक्ष्यभन्दा सरकार निकै पछाडि
काठमान्डाै / चालु वर्षको पहिलो दुई महिनामा सरकारी लक्ष्यको तुलनामा २६ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ । गत आर्थिक वर्षदेखि नै सहयोग र आन्तरिक ऋण परिचालन कमजोर देखिएको छ । बजेटमा खर्च व्यहोर्ने राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कम हुँदा बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ । गत आवमा सरकारले दुई खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा एक खर्ब ८६ अर्ब ६७...

नोट हाम्रो, हात्ती कसको–कसको !

नोट हाम्रो, हात्ती कसको–कसको !
काठमान्डाै / हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् । विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन्...

किन गरेनन् प्रधानमन्त्रीले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक ?

किन गरेनन् प्रधानमन्त्रीले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक ?
काठमान्डाै / प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५/७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन् । आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक पदमा बहाल रहँदा वार्षि...
trusted online casino malaysia