गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो

गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो
सुर्खेत –दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान ...

भाइटीका लगाउनेले नै माग्यो फिरौती

भाइटीका लगाउनेले नै माग्यो फिरौती
काठमाडौँ / काठमाडौँ स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ । २० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो । रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौं १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए । मागेको जति पैसा नदिए छोरी अपहरण ...

मन्त्रिपरिषद्को बैठक औपचारिक कि अनौपचारिक ?

मन्त्रिपरिषद्को बैठक औपचारिक कि अनौपचारिक ?
काठमान्डाैं / कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू मंगलबार दिउँसो करिब १ बजेको आसपासतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भए। जम्मा भएको केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए। कार्यवाहक प्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरूले सञ्चो–विसञ्चो सोधे। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पनि मन्त्रीहरूको काम–कारबाहीबारे च...

पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट

पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट
काठमान्डाैं / प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ । फ्रान्सका लागि पूर्व राजदूत झाको हत्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाक...

कात्तिकमा जापान जाने कामदारको परीक्षा हुने, यस्ताे छ खर्च बिवरण

कात्तिकमा जापान जाने कामदारको परीक्षा हुने, यस्ताे छ खर्च बिवरण
काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो । जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुल्ला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ । जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि पर...

साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता

साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता
काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री...

पत्रकारलाई परीक्षा कति आवश्यक ?

पत्रकारलाई परीक्षा कति आवश्यक ?
काठमान्डाैं / मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरुले पत्रकारिता पेशामा प्रवेश गर्न परीक्षा दिनुपर्ने प्रावधान राख्नुपर्ने भन्दै संशोधन हालेपछि यसको आवश्यकता र औचित्यसम्बन्धी बहस सुरु भएको छ । सरोकारवालाहरुले पत्रकार बन्न परीक्षा आवश्यक हो कि होइन, यसले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार खुम्च्याउँछ कि भन्ने आशंका गरेका छन् ।राष्ट्रियसभामा सत्तारुढ दल नेकपाका सांसदहरुले विधेयकको दफा ...

अस्पतालमै मिर्गौलाको धन्दा

अस्पतालमै मिर्गौलाको धन्दा
ललितपुर / निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ । ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगलले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन)को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो । श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा कुशल र अनुभवी चिकित्सक मानिन्छन् । उनले हजारौं मिर्गौला बिरामीको उपचा...

एउटै रूखले सडक निर्माणमा अवरोध !

एउटै रूखले सडक निर्माणमा अवरोध !
बारा । वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ । एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध भएको हो । त्यसमाथि कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ गतेबाट निर्माण कार्य सुरु गरिएको सो व्यापारिक मार्गमा परेक...

भ्रष्टाचार गरेकाे भन्दै क्यान्सर अस्पतालमा पदाधिकारीलाई प्रवेश निषेध !

भ्रष्टाचार गरेकाे भन्दै क्यान्सर अस्पतालमा पदाधिकारीलाई प्रवेश निषेध !
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताका आरोपी पदाधिकारीलाई अस्पताल प्रवेशमा निषेध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो । अस्पतालमा आ...
trusted online casino malaysia