सर्वोच्चको ‘लोकप्रिय’ आदेश: आवासको झमेलामा पूर्वराष्ट्रपति यादव !

सर्वोच्चको ‘लोकप्रिय’ आदेश: आवासको झमेलामा पूर्वराष्ट्रपति यादव !
काठमाण्डाै । पूर्वराष्ट्रपति डा. रामवरण यादवले १० वर्षअघि ललितपुरको एकान्तकुनानजिकै बागडोलमा ४० लाख रुपैयाँमा घर किनेका हुन् । चार आना जग्गामा बनेको साढे दुईतले घरको मूल्य हाल करिब दुई करोड पर्ने स्थानीय बताउँछन् । घर सुनसान छ । हेर्नलाई सरकारले नेपाल प्रहरीका जवानहरू खटाएको छ । तर, हेरचाह गर्ने प्रहरीलाई पनि घरभित्र प्रवेश निषेध छ ।जवानहरूलाई राख्न सरकारले छिमेकीको घरमा मासिक ६ हजार रुपैयाँ तिरे...

घरजग्गा कब्जा गर्दै विप्लव : चन्दा नदिएपछि धम्की

घरजग्गा कब्जा गर्दै विप्लव : चन्दा नदिएपछि धम्की
काठमाडौं ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवार र नगर प्रमुखसहित खोटाङका चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ । कांग्रेसबाट खोटाङ प्रदेश सभा १ का प्रत्यक्षतर्फका उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिंह बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले व...

मन्त्रिपरिषद्‍मा चर्काचर्की : सरकारबाट बाहिरिने कमल थापाको धम्कि

मन्त्रिपरिषद्‍मा चर्काचर्की : सरकारबाट बाहिरिने कमल थापाको धम्कि
काठमाडौं । अनियमित र हचुवा ढंगले गेजुवासँग गरिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशनबमोजिम आज बसेको मन्त्रिपरिषद् बैठकले खारेज गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारका दुई वरिष्ठ जिम्मेवार मन्त्रीले दिएका यी परस्पर विरोधी अभिव्यक्तिले सोमबारको मन्त्रिपरिषद् बैठकमा बुढीगण्डकी आयोजनाबारे चर्को विवाद भएको देखाएका छन् । मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा ऊर्जामन्त्री कमल ...

पहाडका मतदाता भन्छन् – सडक, खानेपानी र बिजुली देउ

पहाडका मतदाता भन्छन् – सडक, खानेपानी र बिजुली देउ
ईलाम / ईलाम नगरपालिका ७ महभिरकी ५६ बर्षिया देवमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावमा बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयौं लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उनी पुरानो उही माग दोहोर्याईन सडक, पुल, खानेपानी र विजुली । ईलाम मात्र होईन, मेची महाडका जिल्लामा ब...

कर्णालीको मुख्य चुनावी एजेन्डा- ‘उत्तरी सीमासम्म सडक’

कर्णालीको मुख्य चुनावी एजेन्डा- ‘उत्तरी सीमासम्म सडक’
२०५५ सालको जिल्ला परिषद्मा हुम्ला जिविसका तत्कालीन सभापति जीवनबहादुर शाहीले एउटा प्रस्ताव पास गराउन निकै समस्या झेल्नुप¥यो । उनले चीनको सीमावर्ती हिल्साबाट हुम्लाको सिमकोट जोड्ने सडक बनाउने प्रस्ताव राख्दा आलोचकले परिषद्मै भनेका थिए, ‘यो मान्छे बहुलाउन लाग्यो कि क्या हो ? हुँदै नहुने कुरा गर्छ ।’ उम्मेदवारले हुम्लाको हिल्सा, मुगुको नाग्चेनाङला र डोल्पाको धोमोरिङला नाका भएर चीनसँग सडकले जोड्ने स...

‘डेन्जर मोड’मा देउवा, कांग्रेसको किल्ला भत्काउदै वाम गठबन्धन

‘डेन्जर मोड’मा देउवा, कांग्रेसको किल्ला भत्काउदै वाम गठबन्धन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन् । गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतारेको छ । कांग्रेसको दुई खेमामा विभाजित जिल्लाको पार्टी पंक्ति र एमाले–माओवादीबीचको गठबन्धन देउव...

आचारसंहिताको धज्जी: दर्जन बढी मन्त्रीसँग स्पष्टीकरण

काठमाण्डाै । निर्वाचन आयोगको दैनिकी बनेको छ, आचारसंहिता उल्लंघनमा कुनै न कुनै सरकारी पद धारण गरेका व्यक्ति वा निकायलाई २४ घन्टे स्पष्टीकरण सोध्ने । तर, जवाफी पत्रमाथि आयोगले ‘के कस्तो कारबाही गर्छ’ भन्ने सार्वजनिक नहुने भएकाले निर्वाचनको ‘कर्मकाण्डी व्यवहारप्रति’ सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका घटना पनि बढिरहेको प्रमुख न...

निर्वाचनको मुखमा बाँड्न थालियो पैसा : कार्यकर्तालाई लाखौं रुपैयाँको चेक

निर्वाचनको मुखमा बाँड्न थालियो पैसा : कार्यकर्तालाई लाखौं रुपैयाँको चेक
काठमाण्डाै । पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखौं रुपैयाँको चेक वितरण गरिएको हो । गृहमा यतिखेर आर्थिक सहायता बापतको चेक लिनेको भीड बढेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै सरकारलाई आर्थिक सहायता वितरणमा रोक लगाए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै लाखौं रुपैयाँका...

निर्वाचनमा सुरक्षा चुनौती : पहाडमा विप्लव, तराईमा जातीय राजनीति

निर्वाचनमा सुरक्षा चुनौती : पहाडमा विप्लव, तराईमा जातीय राजनीति
काठमाण्डाै । उम्मेदवारमाथि आक्रमणका घटना बढेपछि आइतबार दिउँसो निर्वाचन आयोग र गृह मन्त्रालयमा सुरक्षा रणनीतिबारे छुट्टाछुट्टै छलफल भयो । छलफलपछि आइजिपीलगायतका अधिकारी गृहबाट निस्किएका मात्र के थिए, रोल्पामा माओवादी उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी गोली हानिएको रिपोर्ट आयो । निर्वाचन नजिकिँदै गर्दा चुनावविरोधी समूहको हिंसात्मक घटना बढिरहेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस...

हेलिकप्टरमा ‘लिफ्ट’ लिएपछि उम्मेदवारविरुद्ध उजुरी !

हेलिकप्टरमा ‘लिफ्ट’ लिएपछि उम्मेदवारविरुद्ध उजुरी !
काठमाण्डाै । कांग्रेस महामन्त्री शशांक कोइरालाले चुनाव प्रचारका लागि अनुमति लिएको हेलिकप्टरमा गोरखाका उम्मेदवार चढेको भन्दै आइतबार निर्वाचन आयोगमा उजुरी परेको छ । कोइराला कांग्रेसका प्रचारक हुन् । वाम गठबन्धनले कांग्रेस क्षेत्र १ का उम्मेदवार चिनकाजी श्रेष्ठ, प्रदेश (ख) का राजेन्द्र बजगाई र समानुपातिक उम्मेदवार हरिबहादुर घलेविरुद्ध आचारसंहिता उंल्लघन गरेको भन्दै उजुरी गरेको हो । कोइरालाले चुनाव प...
trusted online casino malaysia