ईलाम / ईलाम नगरपालिका ७ महभिरकी ५६ बर्षिया देवमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावमा बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयौं लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

भन्ने जिज्ञासामा उनले उनी पुरानो उही माग दोहोर्याईन सडक, पुल, खानेपानी र विजुली । ईलाम मात्र होईन, मेची महाडका जिल्लामा बर्षौदेखि मुख्य समस्या र अभाव हुन् यी । गाउँमा सडक छैन, पुलपुलेसा छैनन्, खोनपानीका लागि संघर्ष गर्नुपरेको छ, विजुली छैन ।  आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia