आयल निगम जग्गा खरिद प्रकरणः अख्तियार स्थलगत अनुसन्धानमा
काठमाण्डाै । नेपाल आयल निगम ईन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सूरु गरेको छ । जग्गा खरिदका कागजात अध्ययन गर्दा कैफियत देखिएपछि अख्तियार टोलीले स्थलगत रुपमा प्रमाण संकलन थालेको हो ।
अनुसन्धान गरिरहेको आयोग टोलीले जग्गाधनी र स्थानीय सरोकालवालासंग पनि छलफल सुरु गरेको छ । जग्गा खरिदको विष्यमा प्रमाण जुटाउन अख्तियार टोली स्थलगत अनुगमनमा गएको अ...









