माअोवादीका यी ८ शीर्ष नेता कहाँबाट चुनाव लड्दैछन ? प्रकाशित मिति: बुधबार, कार्तिक १५, २०७४ समय: ३:३९:१७ माओवादी नेता कहाँबाट ? पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ रामबहादुर थापा काठमाडौं १० कृष्णबहादुर महरा दाङ २ पम्फा भुसाल ललितपुर ३ टोपबहादुर रायमाझी अर्घखाँची मातृका यादव धनुषा १ शिवकुमार मण्डल मोरङ ५ टेकबहादुर बस्नेत सल्यान