घुम्टो र साडीमै सुमित्राले पूरा गरिन् दौड र पुसअप

घुम्टो र साडीमै सुमित्राले पूरा गरिन् दौड र पुसअप
महिला त्यसमा पनि दलित। सुमित्रादेवी पासवानले म्यादी प्रहरीमा भर्ना हुन्छु भन्दा गाउँमा हँसिमजाक गर्ने धेरै भए। गाउँ डुलेर दिन कटाउने श्रीमान र तीन सन्तानकी आमा सुमित्रालाई गाउँलेले के भन्लान् भन्ने होइन, सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता छ। उनले महोत्तरी सदरमुकाम जलेश्वरमा म्यादी प्रहरीका लागि आवेदन दिइन्। ४६७० नम्बरको प्रवेशपत्र बोकेर सोमबार शारीरिक परीक्षा दिन पुगेकी सुमित्रासँग प्रति...

कार्यालयभरी पोकैपोका

कार्यालयभरी पोकैपोका
सरकारी कार्यालयमा कागजपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ। सरकारी कर्मचारी र व्यक्तिको अभिलेख राख्ने सरकारी कार्यालय ती कागजपत्रका पोकाले भरिएका छन्। त्यस्ता कागजपत्र व्यवस्थित नहुँदा सेवा प्रवाहमा समस्या देखिएको मात्रै छैन, कार्यालयको आकर्षणसमेत हराएको छ।  देशभरका सरकारी कर्मचारीको व्यक्तिगत विवरण तथा सम्पत्ति विवरण संकलन गरी सुरक्षित राख्ने जिम्मा पाएको निजामती किताब खानामा ती विवरण सुरक्षित छै...

‘पूर्वराजाको अभिव्यक्ति निरर्थक’

‘पूर्वराजाको अभिव्यक्ति निरर्थक’
पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा बढिरह“दा शाहका अभिव्यक्तिको खासै अर्थ नभएको दाबी गर्छन्। पूर्वराजा शाहले भाइटीकाको अवसर पारेर अब टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै आफू जिम्मेवारी र नेतृत्व लिन तयार भएको बताएका छन् । कान्छ...

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने: यस्तो छ चिकित्सा शिक्षा अध्यादेश

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने: यस्तो छ चिकित्सा शिक्षा अध्यादेश
सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको  छ । डा. गोविन्द केसीको १३ औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो । सरकारले संसदको अन्तिम बैठकसम्म विधेयक पारित गराउने प्रयास गरे पनि एमाले र माओवादी सांसदले विरोध जनाएपछि रोकिएको थियो । शिक्षा मन्त्रालयले आइतबार विधेयकलाई अन्तिम रूप दिएको...

एनआइसि एसिया बैंककाे ३० करोड ह्याक: राष्ट्र बैंकले भन्यो – कारोबार नगर

एनआइसि एसिया बैंककाे ३० करोड ह्याक: राष्ट्र बैंकले भन्यो – कारोबार नगर
विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ । लक्ष्मी पूजाको दिन बेलुकि बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिपोर्ट सबै शाखा कार्यालयले बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भए पनि आइतबार बिहान बैंकको सिस्टम हेर्दा ३० करोड रुपैयाँ नदेखिएपछि...

उस्मानको तस्करी यात्राः लबबर्ड र मैनाचरी हुँदै चिम्पान्जी र कछुवातिर

उस्मानको तस्करी यात्राः लबबर्ड र मैनाचरी हुँदै चिम्पान्जी र कछुवातिर
काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियाबाट चिम्पान्जी, बाँदरलगायत चरा भित्र्याएको आरोपमा मंगलबार समातिएका मोहम्मद उस्मान पहिलोपटक वन्यजन्तु तस्करीको अभियोगमा समातिएका होइनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी वन कार्यालय काठमाडौंसमक्ष बुधबार बुझाइएका ६ जनामध्येका ३४ वर्षीय छोटु भनिने उस्मान नामुद वन्यजन्तु र चरा तस्कर हुन् । यसअघि पनि खरायो, कछुवा र विभिन्न प्रजातिका विदेशी ...

प्रतिनिधि तथा प्रदेशसभा चुनावः अन्तर्राष्ट्रिय पर्यवेक्षण हुने

प्रतिनिधि तथा प्रदेशसभा चुनावः अन्तर्राष्ट्रिय पर्यवेक्षण हुने
काठमाडाैं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा विदेशी पर्यवेक्षक सहभागी हुने भएका छन् । यसअघिका दुईवटै संविधानसभा चुनावको पर्यवेक्षण गरेका कार्टर सेन्टर, युरोपियन युनियन (ईयू) लगायतले आगामी निर्वाचनमा पर्यवेक्षण गर्न पाउने भएका हुन् । निर्वाचन आयोगले अन्तिम सूची निकाल्न समय बाँकी रहेको जनाएको छ । आयोगले ४ सयभन्दा बढी अन्तर्राष्ट्रिय व्यक्ति तथा संस्थाले पर्यवेक्षण गर्न सक्ने अ...

नेपालका १० धनाढ्यको नालिबेली, कोसँग कति छ सम्पत्ति ?

नेपालका १० धनाढ्यको नालिबेली, कोसँग कति छ सम्पत्ति ?
काठमाडाैं । विश्वप्रसिद्ध म्यागेजिन फोब्र्सले हरेक वर्ष विश्वभरका धनाढ्यहरूको सम्पत्ति विवरणसहितको सूची सार्वजनिक गर्छ, जसका आधारमा संसारकै सर्वाधिक धनी को हो ? कसको सम्पत्ति कति छ ? कसले कसलाई उछिन्यो जस्ता रोचक तथ्य बर्सेनि सतहमा आउँछन् । उक्त सूचीमा अहिलेसम्म एक जना नेपाली धनाढ्य विनोद चौधरी मात्र अटाएका छन् । अस्ट्रेलियाको बीआरडब्लू रिचले त्यहाँका धनाढ्यहरूको सूची प्रकाशित गर्छ, जसमा नेपाली...

कहिले बन्छ लार्चामा पुल ?

कहिले बन्छ लार्चामा पुल ?
सिन्धुपाल्चोक । सरकारी अधिकारी र राजनीतिक दलका नेताहरूले भोटेकोसीमा झरेको पुलको बदला महिनाभित्रै बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने घोषणा गरेको तीन महिना बितेको छ । तर, यस अवधिमा सामग्री ढुवानी र जग निर्माणको सुरुवातबाहेक थप प्रगति हुन सकेको छैन । यसबाट चीनको सीमा तातोपानी र आसपासका बासिन्दा यातायातबाट वञ्चित छन् । बिरामीको उपचार, खाद्यान्न तथा औषधि ढुवानीमा सबैभन्दा बढी समस्या छ । साउन ८ गत...

प्रतिनिधिसभामा एमालेलाई ९९, माओवादी ५६ सिट: यी जिल्लामा माओवादीको दाबी

प्रतिनिधिसभामा एमालेलाई ९९, माओवादी ५६ सिट: यी जिल्लामा माओवादीको दाबी
प्रतिनिधिसभामा एमालेलाई ९९, माओवादी ५६ सिट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये कार्यदलले एमालेले ९९ र माओवादी केन्द्रले ५६ सिट लिने गरी मोटामोटी समझदारी बनाएको छ । ४० प्रतिशत अनुपातअनुसार माओवादी केन्द्रले ६६ सिट पाउनुपर्ने भए पनि कम प्रभाव रहेको क्षेत्रमा जित सुनिश्चित नहुने र बाँकी १० सिट गठबन्धनमा आएका दिने भएका छन् । राजमो, माले र हृदयेश त्रिपाठीको समूहलाई दिने तयारीका कारण कार्...
trusted online casino malaysia