विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयको कुर्सी र सोफा !

काठमाडौं । प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।‘मन्त्रीज्यूहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ’, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको छ ।’ राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्...

प्रहरीद्वारा बन्धक बनाएर असुली

प्रहरीद्वारा बन्धक बनाएर असुली
काठमाडौं । गंगा देवान भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरणको काम गर्थे । उनले राम्रै पैसा कमाइरहेका थिए । सो कुरा स्थानीय विनोद थापाले चाल पाए । अवकाशप्राप्त प्रहरीका छोरा थापाको केही प्रहरीसँग दोस्ती थियो । देवानलाई पक्राउ गरेर थर्काए, ‘राम्रै पैसा झर्ने’ भन्दै उनले प्रहरीलाई आश्वासन दिए । थापाको कुराले महानगरीय प्रहरी वृत्त बालाजुका असई चन्द्रसिंह भाट सजिलै लोभिए । उनीहरु सुरुमा...

चार वर्षमा चार सरकार, यी हुन् १७८ मन्त्री (सूचीसहित)

चार वर्षमा चार सरकार, यी हुन् १७८ मन्त्री (सूचीसहित)
प्रत्यक्षबाट निर्वाचित ९९, समानुपातिकका ७१, मन्त्रिपरिषद्बाट मनोनीत एक सांसद र आठ गैरसांसद बने मन्त्री काठमाडाैं । संविधानसभा र रूपान्तरित व्यवस्थापिका–संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो । ती सरकारमध्ये कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए । कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद् इति...

मधेसमै बढ्यो माओवादीको १ लाख ९ हजार मत

मधेसमै बढ्यो माओवादीको १ लाख ९ हजार मत
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मधेसमा एक लाख वढी मत वढाएको छ।अघिल्लो संविधानसभा निर्वाचनमा दुई नम्वर प्रदेशका आठ जिल्लामा प्राप्त गरेको कुल मत भन्दा अहिले स्थानिय तहमा कुलमा एक लाख ९ हजार भन्दा वढी मत माओवादीले पाएको छ।स्थानिय तह निर्वाचनमा माओवादीले दुई नम्वर प्रदेशवाट कुल ३ लाख २१ हजार १०२ मत पाएको छ । कुल मतदाता २६ लाख ६४ हजार ९५० मतदाताबाट उसले अघिल्लो ०७० को संविधानसभा निर्वाचन भन्दा १ ...

वाम गठबन्धनको चुनावी घोषणापत्रः कांग्रेसविरुद्ध केन्द्रित

वाम गठबन्धनको चुनावी घोषणापत्रः कांग्रेसविरुद्ध केन्द्रित
काठमाडौं । एमाले-माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले-माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् । गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने...

दोब्बर बढी मतले एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

दोब्बर बढी मतले एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भवन भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए । १ हजार ८ सय ५४ मध्ये १ हजार ७ सय ८८ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना ...

समानुपातिक फेरबदल गर्दै प्रमुख दलहरूः कुन पार्टीबाट को-को परे समानुपातिकमा ?

समानुपातिक फेरबदल गर्दै प्रमुख दलहरूः कुन पार्टीबाट को-को परे समानुपातिकमा ?
काठमाडाैं । समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्राय: सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । एमाले अध्यक्ष केपी ओलीसहित मुख्य नेताहरू प्रत्यक्षबाट प्रतिनिधिसभाका लागि चुनाव लड्दै छन् । ११ जना स्थायी समितिका सदस्यमध्ये ५ जना समानुपातिकतर्फ उम्मेदवार भए...

हाँस्दै कांग्रेस छाडेका गच्छदार रुँदै फर्केपछि जब कांग्रेस नेता नै भावुक बने…

हाँस्दै कांग्रेस छाडेका गच्छदार रुँदै फर्केपछि जब कांग्रेस नेता नै भावुक बने…
काठमाडाैं । १० वर्षअघि बालुवाटारबाटै कांग्रेस छाडेका विजयकुमार गच्छदार आइतबार बेलुका नै कांग्रेस फर्किने तयारी थियो । समानुपातिक सूची मिलाउन लागेको समय र प्रतिनिधिसभा निर्वाचनमा भागबन्डा मिलाउन भएको ढिलाइले कार्यक्रम सोमबारका लागि सारियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ११ बजे भनिएको गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकता कार्यक्रम डेढ घन्टा ढिलो गरी सुरु भयो ।...

निगमलाई जहाज भयो ‘घाँडो’ : दुई जहाजलाई एक क्याप्टेन

निगमलाई जहाज भयो ‘घाँडो’ : दुई जहाजलाई एक क्याप्टेन
काठमाण्डाै । चिनीयाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई तीन जहाज अब साँच्चिकै घाँडो भएका छन् । निगमले १७ सिट क्षमताका दुइृथान चिनीयाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात राजीनामा दिए पछि जहाज थन्किने निश्चित भएको छ । त्यसअघि यही जहाजका प्रशिक्षक पाइलट आङनुरी शेर्पाले पनि राजीनामा दिए । त्यस्तै एक वरिष्ठ क्याप्टेन नेपेन्द्र भट्टर...

रामचन्द्र पौडेलले पार्टीको नाम नै सही भन्न नसकेपछि…

रामचन्द्र पौडेलले पार्टीको नाम नै सही भन्न नसकेपछि…
काठमाडाैं । विजयकुमार गच्छदारलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेलको बोल्ने पालो आयो । उनले वाम गठबन्धनका नाममा धु्रवीकरण गराउने र प्रजातन्त्रलाई मास्न खोज्नेविरुद्ध एक भएर लाग्नुपर्ने बताए । गच्छदारको पार्टी कांग्रेसमा मिसिँदा आफूहरूको अभियानमा बल पुग्ने बताए । तर, एकीकरण हुँदै गरेको गच्छदारको पार्टीको नाम सही उच्चारण गर्न जानेनन् । ‘संघीय लोकतान्त्रिक’ भन्ने शब्दावली दुईपटक उच्चारण गरे, फेरि ‘न...
trusted online casino malaysia