२३ दिन ढिलोगरी बाहिरियो मनसुन

२३ दिन ढिलोगरी बाहिरियो मनसुन
काठमाडौं । सामान्यतया असोज ७ गते बाहिरिने मनसुन यसपटक २३ दिन ढिलोगरी (अक्टुबर १६) सोमबार बाहिरिएको छ । मनसुन भित्रिने र बाहिरिने समय ढिलो हुँदै जाने हो भने गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुने अनुमान विज्ञले गर्न थालेका छन् । बितेका ४९ वर्षको तथ्यांक केलाउँदा मनसुन ढिलो बाहिरिएको यो दोस्रोपटक हो । सबैभन्दा ढिलो सन् २०१३ मा अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो । अघिल्लो वर्ष अहिलेभन्दा एक दि...

भारतीय दूधले नेपाली व्यवसायी समस्यामा: प्रत्येक दिन हजार लिटर दूध भित्रिन्छ

भारतीय दूधले नेपाली व्यवसायी समस्यामा: प्रत्येक दिन हजार लिटर दूध भित्रिन्छ
नेपालगन्ज । अवैध रुपमा भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको छ । भारतीय दूधको अवैध आयातले नेपाली व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले बताए । उनले भने,-हाम्रा उद्योग धरासायी बनेको छ । -पशु हेटक्वारेन्टइन कार्यालयका अनुसार प्रत्येक दिन र...

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?
काठमाण्डाै । मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ । व्यवस्थापिका संसद्का महासचिव डा. भरतजार गौतमको नेतृत्वमा गठित संघीइ संसद् एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा सातवटा प्रदेश सभा सञ्चालनका लागि २ अ...

८८ केजी सुन बरामद प्रकरणः प्रहरीका हवल्दार नै गाडी चालक

८८ केजी सुन बरामद प्रकरणः प्रहरीका हवल्दार नै गाडी चालक
काठमाडौं । दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ । पक्राउ परेका व्यक्तिहरुले  सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको वयान दिएका छन् । प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ ।उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ । ने...

बेइजिङमा बैठक, काठमाडौंमा सुरक्षा सतर्कता!

बेइजिङमा बैठक, काठमाडौंमा सुरक्षा सतर्कता!
काठमाण्डाै । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं नेसनल कंग्रेस बुधबारदेखि बेइजिङमा सुरु हुँदैछ। चीनमा हुने उक्त बैठकको सुरक्षासम्बन्ध भने काठमाडौंसम्म जोडिएको छ। नेसनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी गतिविधिको तयारी भइरहेको सूचनाको आधारमा प्रहरीले सतर्कता बढाएको छ। बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका बेला तीब्बती शरणार्थीले चीनलाई दबाब दिनेगरी काठमाडौंमा गतिविधि गर्ने तया...

किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा ?

किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा ?
काठमाडौं । माओवादी केन्द्रले संघीय संसद् (प्रतिनिधिसभा) का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ ।निर्वाचन आयोगमा आइतबार समानुपातिकतर्फका पार्टी उम्मेदवारको बन्दसूची बुझाउँदै माओवादीले घर्तीलगायत नेतालाई समानुपातिकतर्फ उम्मेदवार बनाउँदै सूची बुझाएको हो । वरिष्ठ नेता रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदलले गृहकार्य गरी अन्तिमम...

कतारमा १३०० नेपालीहरूलार्इ अाइपर्याे यस्ताे संकट : राेजगारी समेत गुम्याे

कतारमा १३०० नेपालीहरूलार्इ अाइपर्याे यस्ताे संकट : राेजगारी समेत गुम्याे
नेपाली महिला कामदार रहेको क्याम्पमा बिजुली नै काटिदिएको गुनासो पीडितहरु भन्छन्, ‘घर फिर्नेलाई स्वदेश र कतारमै काम गर्न चाहनेलाई रिलिज दिलाइदिनुपर्छ’ काठमाण्डाै । कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय विदेशी कामदारको रोजगार गुमेको छ । उक्त कम्पनीमा झन्डै तीन सय नेपाली महिला कार्यरत छन् । युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी द...

संस्थागत निर्णयविनै आयोगमा एमालेको बन्दसूची उम्मेदवारबारे स्थायी समिति सदस्य नै अनविज्ञ !

काठमाडौं । एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपाल निकट नेताहरुले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । शीर्ष नेताहरुको असन्तुष्टिपछि सोमबार...

चिट चोरी : पक्राउ पर्नेको संख्या २२ पुग्यो

चिट चोरी : पक्राउ पर्नेको संख्या २२ पुग्यो
काठमाडौं  । सिमकार्डजडित डिजिटल डिभाइस प्रयोग गरेर एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका थप सदस्य पक्राउ परेका छन् । गिरोहका दुई सदस्यलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले र ६ जनालाई प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेका हुन् । महाशाखाले शनिबार प्रवेश परीक्षामा डिभाइस प्रयोग गरेर चिट चोर्ने विद्यार्थी र चोराउन सहयोग गर्ने गिरोहका सदस्यसहित १४ जनालाई पक्राउ गरेको थियो । शनि...

जाँदाजाँदै सांसदले बाँडे १० अर्ब रुपैयाँ

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले अर्बौ रुपैयाँ बाँडफाँड गरेका छन् । पदावधि सकिनैलाग्दा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र संसद् विकास कोषको बजेटबाट बाँडेका छन् । निर्वाचन आचारसंहिता उलंघन हुनेगरी उनीहरुले आफू र पार्टीको हितमा योजना पेस गरेका छन् । शनिबार मध्यरातमा पदावधि सकिएका ९३ सांसदले त्यसअघि नै योजना सिफ...
trusted online casino malaysia