डा.केसीको स्वास्थ्य गम्भीर हुँदै

डा.केसीको स्वास्थ्य गम्भीर हुँदै
काठमाडौं ।  चिकित्सा शिक्षा र सेवामा सुधारका माग राखी ११ दिनदेखि आमरण अनशन बसिरहेका प्रा.डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आइतबार भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि सकारात्मक भएको छ । डा. केसीका सातवटै मागका विषयमा वार्तामा विस्तृत छलफल भएको जानकारी दिँदै केसी पक्षबाट वार्तामा सहभागी डा. वाईपी सिंहले भने, ‘दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा गइरहेको छ, यस्तै ‘स्पिरिट’ कायम रहे एक/...

भेट होला, नहोला भन्दै छुट्टिए सांसद

भेट होला, नहोला भन्दै छुट्टिए सांसद
काठमाडौं । ‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं’ एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो । रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले गरेको बिदाइ समारोहमा शीर्ष नेताहरूले संविधान बनाउन सकेकोमा गर्व महसुस गर्दै गर्दा अधिकांश सांसदको अनुहार मलिन थियो । आगामी प्रतिनिधिसभाको निर्वाचनमा हालका अधिकांश सांसद ...

मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी दुरूपयोग

मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी दुरूपयोग
काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक बिक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ । मन्त्री साहले लेखेको ‘मधेसी मुक्तिका लागि आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका जिल्लाहरुमा बिक्री गर्दै हिँडेका छन् । शनिबार बिहान बा२झ २२६३ नम्बरको सरकारी गाडी लहानस्थित सीता नोबेल पुस्तक पसल अगाडि भेटिएको हो ।उक्त गाडीमा शशिभूषण साह सवार थिए । उनले आफू मन्त्रीको सचिवा...

माओवादी मन्त्री अाफैं नहटे बिनाबिभागीयमा सार्ने देउवाको यस्तो तयारी

माओवादी मन्त्री अाफैं नहटे बिनाबिभागीयमा सार्ने देउवाको यस्तो तयारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी गरेका छन् । शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो । संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई सिधै हटाउन मिल्दैन ।माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीलाई एक दुई दिनभित्र सर...

एमाले–माओवादी निर्वाचन घोषणापत्र मस्यौदा यस्तो छ

एमाले–माओवादी निर्वाचन घोषणापत्र मस्यौदा यस्तो छ
काठमाडाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् ।मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको ‘सशस्त्र जनयुद्ध’ र एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख छ । दुई पार्टीको संयुक्त कार्यदलले तयार पारेर अन्...

फिल्मी शैलीमा चिट चोरी: चार परीक्षार्थीसहित १४ जना पक्राउ

फिल्मी शैलीमा चिट चोरी: चार परीक्षार्थीसहित १४ जना पक्राउ
राजीवकुमार सिंह चिकित्सकशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जव भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।शनिबार बिहान ८ बजे देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कदै गरेका उनले परिवारसंग खुसी बाँड्न भने पाएनन् । उनी तीनकुनेबाट सीधै टुकमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पुर्याईए । बौद्धको अरुणीमा माध्यमिक विद्यालय...

अण्डा खान मान्दैनन् युवती : कारण यस्तो रहेछ

काठमाण्डाै । कुखुराको अण्डा पोषण्को प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् । खास गरेर १७ देखि २५ उमेरसम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ । कसै कसैका आमाबाबुले हामीलाई समेत लौन डाक्टर साप छोरीलाई अण्डा खाँदा हुने फाइदा बताइदिनुपर्यो भन्नुहुन्छ ।...

कमल थापाको नवौँ सत्तारोहण र ‘मुसा प्रवृत्ति’

कमल थापाको नवौँ सत्तारोहण र ‘मुसा प्रवृत्ति’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शनिबार नवौँपटक सत्तारोहण गरेका छन् । साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानमन्त्रीको सपथ लिएसँगै थापा नवौँपटक मन्त्रीको कुर्सीमा आसीन भएका हुन् । राष्ट्रपति भण्डारीले थापासँगै अन्य तीनजनालाई मन्त्रीको सपथ दिलाएकी छन् । राप्रपा सांसदत्रय जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहा...

बाख्रा, बोकाको लागि मकवानपुरमा बन्यो यस्तो स्विमिङपुल !

बाख्रा, बोकाको लागि मकवानपुरमा बन्यो यस्तो स्विमिङपुल !
हेटौंडा । मकवानपुरमा बाख्रापालक कृषक र संस्थाहरुले स्विमिङपुल (डिपिङ ट्याक) बनाउन थालेका छन् । जिल्लामा २० वटा स्विमिङपुल बनिसकेका छन् । पशुसेवा कार्यालय मकवानपुरले पुल निर्माणका लागि प्रत्येकलाई २० हजारको दरले चार लाख रुपैयाँ अनुदान सहयोग गरेको कार्यालय प्रमुख रामप्रकाश प्रधानले बताए । मकवानपुरगढी ३ मक्रान्चुलीमा क्रियाशिल एउटा सहकारी संस्थाले पशुसेवाको सहयोगमा बाख्रा बोकाको लागि स्विमिङपुल नि...

राष्ट्रपति–प्रधानमन्त्रीबीच टकरावको संकेत, यसकारण बढ्दैछ दूरी

राष्ट्रपति–प्रधानमन्त्रीबीच टकरावको संकेत, यसकारण बढ्दैछ दूरी
काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन । उनले यसबारे शनिबार निर्वाचन आयोग र कानुनविद्हरूसँग परामर्श गर्ने तयारी गरेकी छिन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पनि मन्त्...
trusted online casino malaysia