ग्रिनकार्ड होल्डर पाइलटले दिए राजीनामा
काठमाण्डाै । नेपाल वायुसेवा निगममा महिनाको १० लाख रुपैयाँ तलब खाइरहेका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पाले राजीनामा दिएका छन् ।सानो आकारको चिनीयाँ जहाजका प्रशिक्षक पाइलट उनले केही दिनअघि राजीनामा दिएका हुन् ।
निगम व्यवस्थापनका उच्च अधिकारीहरुको मिलेमतो मा कर्मचारी विनियमावली विपरीत अमेरिकी ग्रिनकार्ड होल्डर शेर्पालाई विज्ञताको नाम दिएर प्रतिमहिना १० लाख रुपैयाँ तलब दिँदै चार बर्षका ल...









