माओवादी मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीको तयारी
सरकारमा रहेको एकीकृत नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसंग वामपन्न्थी गरेपछि प्रधानमन्त्री शेरशहादुर देउवा आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार वामपन्थी गठबन्धनमा रहेका दलहरुबाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री उेउवाले माओवादी केन्द्रका मन्त्रीहरु हटाउनेछन् । र, अहिल...









