नारायणी अस्पतालमा विरामीलाई दर्दनाक सास्ती: कमिसनमा लिप्त कर्मचारी र औषधि पसले
काठमाण्डाै । शय्या अभाव, कर्मचारीबीच किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण वीरगन्स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा विरामीले सास्ती खेप्नु परिरहेको छ । औषधि व्यवसायीको मिलोमतोमा अस्पतालकर्मीले अस्पतालमा उपचार सामग्री उपलब्ध नरहेको भन्दै उपचारमा समस्या थपिदिएका छन् भने मेगौलासम्बन्धी रोगबाट पीडितहरु एउटै शइयाामा बसेर डायलासिस गराउन बाध्य छन् ।
मृगौलाका विरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने ...












