काठमाडौँ ।  दसैंभरि पानी नपर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एक सातादेखि मनसुर प्रणाली कमजोर भएसँगै पानी नपार्ने स्थिति नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, सामान्यतया असोज ७ देखि मनसुन नेपालबाट बाहिरिने समय भए पनि यो बर्ष केही लम्बियो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia