गोंगबुस्थित नयाँ बसपार्क सेटिङमा कब्जा

गोंगबुस्थित नयाँ बसपार्क सेटिङमा कब्जा
काठमाडौँ / काठमाडौँ महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ । ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रुपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारीको सहारा लिएको थियो । तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्...

झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज

झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज
सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् । बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरेको हो। यस्तै बैठकले खुल्ला विश्...

मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा

मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा
काठमान्डाैं / के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ । मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् । यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानस...

आयोग लाग्यो उपनिर्वाचनको तयारीमा

आयोग लाग्यो उपनिर्वाचनको तयारीमा
काठमान्डाैं / निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ । निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनपछि रिक्त रहेको पदमा एकै दिन उपनिर्वाचन गराउने गरी आयोगले तयारी थालेको छ । निर्वाचनको मिति घोषणासँगै उपनिर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पनि आयोगले रोकेको छ । मतदाता ...

भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता
काठमान्डाैं / राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ । नगरकोटबाट देखिने हिमशृङ्खलाको स्वाद बेग्लै हुन्छ तर आकर्षक पर्यटकीय नगरी पुग्ने सडक भने वर्षौंदेखि उबडखाबड र खाल्डाखुल्डीले भरिएको छ । सर्वसाधारणदेखि रमाउन र खुसी मनाउन आउने पर्यटकले सडककै कारण सास्ती भोग्नु परेको छ । यो अवस्था आउनुको मुख्य कारण हो–सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको चरम् लापरबाही । भक्तपुरको ...

प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण

प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण
काठमान्डाैं / भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो । भारतको स्वास्थ्य मन्त्रालयले जुलाई १९९१० दिनअघि० मा ‘कोलिस्टिन’ नामक एन्टिबायोटिकको उत्पादन, बिक्रीवितरण र प्रयोग बन्द गर्नु भन्दै सूचना निकालेको थियो । कुखुरा फार्म, माछापालन र पशु स्वास्थ्य रोग उपचार...

प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती माग

प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती माग
काठमान्डाैं / व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । बिर्तामोड–४ का २९ वर्षीय मेराज खान, सोही वडाका २५ वर्षीय प्रकाश दास, इलाम घर भई बिर्तामोड–२ बसने २० बस्ने २० वर्षीय ऋतु फियाक लिम्बु र भारत, दार्जिलिङका सञ्जु क्षेत्री भनिने सुजन शंकर पक्राउ पर...

भात बल जसरी उफ्रिएपछि इटहरीका स्थानीय आक्रोशित

भात बल जसरी उफ्रिएपछि इटहरीका स्थानीय आक्रोशित
इटहरी / इटहरी २० तरहरामा पकाएको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित भएका छन् । इटहरी-१० खनारको दर्शन प्रिमियम मन्सुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित बनेका हुन् । हामीले हिजो साँझ तरहराबाट किनेर ल्याएका हौँ, गीतामाया थापाले भनिन्,‘हिजो पकाएर खाँदा असहज भएको भए पनि आज खानामा प्लास्टिक मिसिएको पुष्टि भयो ।’ उनका अनुसार अरुबेला खाना बनाउँदा...

अब कोरियाले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने

अब कोरियाले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने
काठमान्डाैं / नेपाली कामदारमा डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको हो । कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको सीप परीक्षण गर्ने भएको छ । गत जुन ८ र ९ को भाषा पर...

भारतीय सीमामा एसएसबीको अवरोधः कतै घर भत्काउँदै, कतै सडक थुन्दै

भारतीय सीमामा एसएसबीको अवरोधः कतै घर भत्काउँदै, कतै सडक थुन्दै
काठामान्डाैं / भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुख दिएको छ । सीमा क्षेत्रको नेपाली भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय नगरापालिका–२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ । नेपाल भएर भारत छिर्ने वर्षौ पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो । विशेषगरी नेपालतर्फको तरकारी भारतमा बेच्न बन्द गराउने ध्य...
trusted online casino malaysia