सुन तस्करका नाइके माओवादी नेता
काठमाण्डाै । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासी बिदामा बसे। उनी कामको सिलसिलामा बाहसिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्पर्कबिहिन भए। २० दिन बिदा लिएर बसेका पौडेलको अहिले मोबाइल स्वीच अफ छ।
पौडेल बिदामा बसेर सम्पर्कबिहिन भएको कारण बल्ल खुल्यो- प्रहरीले बरामद गरेको १५ किलो सुन। भोटेकोशी गाउँपालिकाका अध्यक्ष तथा माओवादी नेता राज...











