श्राद्ध गर्न व्यस्त छन् पूर्वराजा ज्ञानेन्द्र

श्राद्ध गर्न व्यस्त छन् पूर्वराजा ज्ञानेन्द्र
काठमाडाैं । पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ । करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन् । उनलाई आफ्नो परिवारको श्राद्ध गर्न फुर्सद छैन। हिजो आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु विरेन्द्र भाउजु ऐश्वर्या, दाजुका छोरा दिपेन्द...

मुद्दा मिलाउन ‘अख्तियारमै सेटिङ’

मुद्दा मिलाउन ‘अख्तियारमै सेटिङ’
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा असार २५ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारीविरुद्ध उजुरी पर्‍यो । पदाधिकारीले पद दुरुपयोग गर्दै व्यापक आर्थिक अनियमितता गरेको प्रमाणसहित सरोकारवालाले उजुरी दिँदासमेत अख्तियारले कागजात नियन्त्रणमा लिएन । उल्टै गोप्य उजुरीबारे अख्तियारका कर्मचारीले सूचना ‘लिक’ गराए ।  स्रोतका अनुसार उजुरी परेपछि बिल–भौचरलगायत ले...

८८ किलो सुन बरामदबारे सबै दल माैनः यस्तो अायो गृहमन्त्री शर्माको प्रतिक्रिया

८८ किलो सुन बरामदबारे सबै दल माैनः यस्तो अायो गृहमन्त्री शर्माको प्रतिक्रिया
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ किलो सुन बरामद गर्दा सार्वजनिक लेखा समितिदेखि व्यवस्थापिका-संसद्सम्मको ध्यानाकर्षण भयो । सुराकी कमिसनमा विवाद भएपछि समितिले पाँचपटक बैठक राख्यो, गृह मन्त्रालयका अधिकारीलाई बोलाएर सोधपुछ गर्‍यो । त्यसबाट कुनै ठोस निष्कर्ष ननिस्केपछि समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो । अहिले पनि उक्त मुद्दा अख्तियारको तामेलीमा...

११ गुणासम्म बढी मूल्य असुल्ने व्यवसायीमाथि कारवाहीका लागि अर्थ मन्त्रालय उदासिन

११ गुणासम्म बढी मूल्य असुल्ने व्यवसायीमाथि कारवाहीका लागि अर्थ मन्त्रालय उदासिन
काठमाण्डाै । दरबारमार्गलगायत क्षेत्रमा उपभोक्तासँग असुल गरिएको समानको अत्यधिक मूल्यबारे छानबिन गर्न आवश्यक पर्ने विज्ञ कर्मचारी पठाउन आपूर्ति विभागले बारम्बार अनुरोध गर्दा पनि अर्थ मन्त्रालयले उदासीनता देखाएको छ। प्रारम्भिक छानबिनमा न्यून बीजकीकरणको समस्या देखिएपछि थप कारबाहीका लागि अर्थ मन्त्रालय अन्तर्गत राजस्व विभागको सहयोग आपूर्तिले मागेको हो। राजस्व छल्न विदेशमा किन्दा परेको मूल्यभन्दा कम ...

८६ हजार कर्मचारी तीन तहमा कसरी बाँडिन्छन्?

८६ हजार कर्मचारी तीन तहमा कसरी बाँडिन्छन्?
संघीयता कार्यान्वयनसँगै ८६ हजार निजामती कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा खटाइँदै छ। संविधानको धारा ३०२ को उपधारा २ अनुसार सरकारले केन्द्रमा रहेका ८६ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा खटाउने तयारी थालेको हो। कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा खटाउन सरकारले तयार पारेको कर्मचारी समायोजन विधेयक अहिले संसद्मा छलफलका क्रममा छ। सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले समायोजन...

चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी

चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी
काठमाण्डाै । भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रशित काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्यायन प्राधिकरण र  चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सनबीच भएको सहमति अनुसार  ३५ प्रतिशत काम नभए ठेक्का सम्झौता तोडिने भएको हो।संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्र...

बर्मेली शरणार्थी भन्छन्, ‘देश फर्किने रहर छ’

बर्मेली शरणार्थी भन्छन्, ‘देश फर्किने रहर छ’
काठमाण्डाै । कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ। हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ- ‘आफ्नो देश फर्कन पाऊँ।’ तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा बढ्दो छ। रोहिंग्या मुस्लिम समुदाय हरेक दिन देशबाट लखेटिइरहेका छन्। त्यसको असर नेपालस्थित रोहिंग्या शरणार्थी शिविरमा देखिन थालेको छ।   ‘बर्मामा हिंसा चर्किएको एक महिनाअघि मात्र शरणार्थी शिविरमा १३ जना थपिए...

१८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा !

१८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा !
बेलबारी । मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन्। १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो। अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन्। मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ।   तर, किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन्। भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार वर्षका छोराहरू विशाल र विकासको भ...

सुशासन समितिले भन्यो : आयल निगम घोटालामा संलग्नलाई कारबाही गर

सुशासन समितिले भन्यो : आयल निगम घोटालामा संलग्नलाई कारबाही गर
काठमाण्डाै । संसद्को सुशासन समितिका सदस्यले नेपाल आयल निगमको जग्गा खरिद घोटालामा संलग्नलालाई कारबाही दायरामा ल्याउन माग गरेका छन्। निगमलगायत विभिन्न निकायमा भ्रष्टाचार भएका घट्ना छरपस्ट हुँदा पनि सरकारका निकाय चुप बसेको भन्दै सांसदले सरकार र अख्तियारको ध्यानाकर्षण गराएका छन् । आयल निगमको जग्गा खरिदमा सार्वजनिक लेखा समितिले अनियमितता भएको ठहर गर्दा पनि कारबाही नगर्नु आपत्तिजनक भएको सुशासन समितिका...

०५२ सालको आफ्नै रेकर्ड तोड्दै देउवाले बनाए ५४ मन्त्री-सूचीमा हेर्नुहाेस् २००७ यताका मन्त्रिपरिषद्

०५२ सालको आफ्नै रेकर्ड तोड्दै देउवाले बनाए ५४ मन्त्री-सूचीमा हेर्नुहाेस् २००७ यताका मन्त्रिपरिषद्
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । उनले सोमबार थप तीन मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेपछि मन्त्रिपरिषद् ५४ सदस्यीय बन्नेछ । नेपालको इतिहासमा यो नै सबैभन्दा ठूलो मन्त्रिपरिषद् हुनेछ । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राप्रपा प्रजातान्त्रिकका दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापालाई मन्त्रीको शपथग्र...
trusted online casino malaysia