चुनाव खर्च जुटाउन सुन तस्करी : राजनीतिक प्रभावमा सुन ल्याउन नदिने

काठमान्डाैं, भदौ २४ / सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेको बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो ।  लामो समेदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरू भयो । यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आय...

दसैं टिकट बुकिङमा यस्ता छन् व्यवसायीका पाँच बार्गेनिङ

दसैं टिकट बुकिङमा यस्ता छन् व्यवसायीका पाँच बार्गेनिङ
काठमाडाैं । यातायात व्यवसायीले अनावश्यक माग राख्दै पूर्वसहमति विपरीत दसैंका लागि अग्रिम टिकट बुकिङ खुला थर्न आनाकानी गरेका छन् ।विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएका व्यवसायीले दसैंको मुखमा टिकट बुकिङ खुलाउन आनाकानी गरको हुन् । सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी र यातायात व्यवसायीबीचको सर्वपक्षीय सहमति तोड्दै उनीहरुले बिहीबारदेखि सुरु गर्ने भनिएको अग्रिम बुकिङ नखोलेका हुन् ।व्यवस...

यी हुन् पैसावाला उम्मेद्वारहरू

यी हुन् पैसावाला उम्मेद्वारहरू
काठमाडाैं । एमालेबाट वीरगन्ज महानगरपालिका मेयरका लागि उम्मेदवारी दिएका मो. बसरुद्दिन अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । महानगरपालिकालाई कर तिर्ने विषयमा विवाद चलिरहँदा अन्सारीले हालै निर्देशक पदबाट राजीनामा गरेका छन् । अन्सारी एमालेमा नवप्रवेशी हुन् । एमालेबाट मेयरको टिकट पाउने आश्वासनमा गत जेठ अन्तिम साता उनी एमाले प्रवेश गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा...

रक्तचन्दन तस्कर नै सुन तस्करीमा

रक्तचन्दन तस्कर नै सुन तस्करीमा
काठमाण्डाै । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बराबद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सत्रिय देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार छलेर काठमाडौ...

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन
काठमाण्डाै । क्षेत्रपाटीबाट गत आइतबार राति बरामद भएको ८८ किलो सुन खरिदका लागि तस्करले २० करोड धरौटी राखेको खुलेको छ। तस्करले २० करोड रुपैयाँ मात्र धरौटी राखेर बाँकी रकम भनेको ठाउँमा पुगपछि दिने शर्तमा सुन काठमाडौं भित्र्याइएको प्रहरी अनुसन्धानबाट खुलेको हो। सो रकम धरौटी राखेपछि चिनियाँ व्यापारीले किस्ता किस्तामा सुन पठाएका हुन्।  सो सुन काठमाडौं ल्याएर भारतको कोलकाता लैजाने योजना थियो। चिनिया...

प्रधानमन्त्री र मन्त्रीद्वारा सम्पत्ति गोप्य राख्ने प्रयास

प्रधानमन्त्री र मन्त्रीद्वारा सम्पत्ति गोप्य राख्ने प्रयास
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन। तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा प्रश्न सिर्जना भएको छ। प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्ने प्रयास गरेको पाइएको छ। भ्रष्टचार निवारण ऐन २०५९ अनुसार सा...

चिनकाे प्रतिवद्धता – नेपालमा रेल पुर्‍याएरै छाडछाै

चिनकाे प्रतिवद्धता – नेपालमा रेल पुर्‍याएरै छाडछाै
काठमाण्डाै । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलक...

पहाडीको मन जित्दै मधेसी उम्मेदवार

पहाडीको मन जित्दै मधेसी उम्मेदवार
चन्द्रनिगहापुर । मधेस आन्दोलनयता विकास भएको ‘मधेसी भर्सेज पहाडी’ मनोविज्ञानका विपरीत स्थानीय तहको निर्वाचनमा पहाडी बाहुल्य क्षेत्रमा मधेसी उम्मेदवार मत मागेर हिँडिरहेका छन्। पछिल्लो मधेस आन्दोलनका क्रममा पहाडी र मधेसीको टकराव झेलेको रौतहट चन्द्रनिगाहपुर नजिकका दुई नगरपालिकामा प्रमुख दलले नगरप्रमुखमा मधेसी समुदायका उम्मेदवारलाई अघि सारेका छन्।   चन्द्रनिगाहपुरलाई मधेसमा बस्ने पहाडीको केन्द्र मा...

राजपा विवाद घोषणा पत्रमै छताछुल्ल

राजपा विवाद घोषणा पत्रमै छताछुल्ल
काठमाण्डाै । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समेटिएका विषय वस्तुबारे शीर्ष नेताले अनविज्ञता प्रकट गरेपछि पार्टीभित्रको भाँडभैलो सतहमा आएको छ। स्थानीय तह निर्वाचनका लागि राजपाले बिहीबार घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा ‘अन्य पार्टीबारे राजपाको दृष्टिकोण- शीर्षकमा समेटिएका केही वाक्यांशप्रति घोषणापत्र सार्वजनिककर्ता नै जानकार नहेको खुलेको छ। घोषणा...

मधेसमा गठबन्धन प्रयास असफल : यस्तो छ खतरा !

मधेसमा गठबन्धन प्रयास असफल : यस्तो छ खतरा !
काठमाण्डाै । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा दलहरूको चुनावी गठबन्धन असफल भएको छ । पहिलो र दोस्रो चरणमा सम्पन्न भएका ६ वटा प्रदेशमा चुनावी तालमेल गरेर लडेका कतिपय दल पनि दुई नम्बर प्रदेशको चुनावमा भने एक्लै लड्ने तयारी गरेपछि चुनावी गठबन्धन असफल बनेको हो। एक्लै मैदानमा मंगलबार बेलुकीसम्म कतिपय स्थानमा दलहरूले गरेको तालमेल प्रयास सफल नभएपछि त्यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी भनेका कांग...
trusted online casino malaysia