‘मैले पढ्न थाल्दैमा किन महाभारत?’

‘मैले पढ्न थाल्दैमा किन महाभारत?’
काठमाण्डाै । ‘म ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) जीको कदर गर्छु। उहाँको राजनीतिक चातुर्य र क्षमताको प्रशंसक पनि हुँ’, नायिका करिश्मा मानन्धरले भनिन्, ‘तर, उहाँलाई जनताले ८ कक्षा पढेको नेता भन्दा निको लाग्दैन।’ नयाँ शक्ति पार्टीको राजनीतिमा सक्रिय नायिका करिश्माले सोमबारको कार्यक्रममा आफू ९ कक्षा पढ्न थालेको प्रसंग सुनाएपछि यो खबर मिडियामा ‘भाइरल’ बन्यो।उनले भनिन्, ‘मैले पढ्न थालेर के महाभारत भयो...

श्रीमतीलाई जबरजस्ती करणी गरे पाँच वर्ष जेल सजाय

श्रीमतीलाई जबरजस्ती करणी गरे पाँच वर्ष जेल सजाय
काठमाण्डाै । अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमान्ले जेल जानुपर्ने भएको छ। जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ। फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो। हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ। १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरेको ठहरिनेछ। जबर्जस्ती करणी गर्नेल...

खड्काले दिए कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी

खड्काले दिए कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी
काठमाण्डाै । ईन्धन भण्डारणस्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन्। खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुई वटा विलासी गाडी उपलब्ध गराएका हुन्। निगमले मन्त्रालयलाई हस्तान्तरण गरेको बा २ झ ३औ९१ नम्बरको टोयटा गाड...

बरामद सुनको कमिसनबारे प्रहरीभित्रै विवाद

बरामद सुनको कमिसनबारे प्रहरीभित्रै विवाद
काठमाण्डाै । बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । वरिष्ठ प्रहरी अधिकारीले प्रतिवेदकमा थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको हो । महाशाखाका एसपी नरेन्द्र उप्रेतीले थोरै व्यक्तिको मात्र नाम प्रतिवेदकमा राखेपछि विवाद भएको स्रोत बताउँछ । पछि एसएसपी दिवेश लोहनीले महाशाखामा कार्यरत अन्य प्रहरीको पनि नाम थपेर पठाएका थिए । प्रहरी र सुराकी दिनेले...

नरेन्द्र मोदी चुनावअघि नै किन नेपाल अाउँदैछन् ?

काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणबारे तयारी अघि बढिरहेको बताएका छन् । उनले सकभर चुनावअघि नै मोदी नेपाल आउनेबारे कुराकानी अघि बढिरहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले अरुण तेस्रो परियोजनाको शिलान्यासका लागि नेपाल आउने चाहना राखेका छन् । एक जिज्ञासामा देउवाले आफ्नो भारत भ्रमण सम्पूर्ण रूपमा सफल रहेको दाबीसमेत गरे । ‘मैले मेरो भारत भ्रमण स...

निर्वाचनमा प्रतिस्पर्धा गर्ने कार्यकर्तालाई विप्लवको कारबाही

निर्वाचनमा प्रतिस्पर्धा गर्ने कार्यकर्तालाई विप्लवको कारबाही
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासन नमानेको भन्दै थवाङका कम्युनिस्ट कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ । गत स्थानीय तहको चुनावमा भाग लिएर पार्टीको नीति विपरीत कार्य गरेको निष्कर्षसहित क्रियाशील कार्यकर्तामाथि नै कारबाही गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

गुरु-चेला भिडन्त : मच्चियो राजपामा रडाको

गुरु-चेला भिडन्त : मच्चियो राजपामा रडाको
काठमाडौं । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो । तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि चर्चाले नयाँ मोड लियो ।   चर्चामा सबैभन्दा माथि श्रीवास्तव थिए तर राजपाको अध्यक्ष मण्डलले मंगलबार दिउँसो उम्मेदवार सूची सार्वजनिक गर्दा उनको नाम परेन, सिंह मेयरका उम्मेदवार तोकिए । का...

आयल निगम फेरि अर्को लफडामा, लाग्यो यस्तो अारोप

आयल निगम फेरि अर्को लफडामा, लाग्यो यस्तो अारोप
काठमाडौं । नेपालमा उडान गरिररहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका छन् । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट उडान भर्दै आएको फ्लाई दुबई, सारजहाबाट उडान भर्दै आएको एयर अरेबिया, अबुधाबीबाट उडान भर्दै आएको इतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भए...

आयल निगमको अर्को बदमासी : विदेशी एयरलाइन्सले लगाए गम्भीर आरोप

आयल निगमको अर्को बदमासी : विदेशी एयरलाइन्सले लगाए गम्भीर आरोप
काठमाडौं । नेपालमा उडान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई ईन्धन गुणस्तरहीन रहेको आरोप लगाएका छन् । खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएईको दुवाईबाट उडान भर्दै आएको फ्लाई दुवई, सारजहाँबाट उडान भर्दै आएको ईतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसंग खरिद गर्ने हवाई ईन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् । नागरिक दैनिक...

दोषी ठहरिएका शर्मालाई मन्त्रीकै संरक्षण

काठमाण्डाै । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छनबिन सुरू भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा दिएका शर्मालाई मन्त्री श्रेष्ठले राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपछि उनी सोमबारदेखि पुनः कार्यालय जान थालेका छन्। साझाामा अनियमितताबारे समाचार प्रकाशित भ...
trusted online casino malaysia