काठमाडौं । नेपालमा उडान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई ईन्धन गुणस्तरहीन रहेको आरोप लगाएका छन् ।

खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएईको दुवाईबाट उडान भर्दै आएको फ्लाई दुवई, सारजहाँबाट उडान भर्दै आएको ईतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसंग खरिद गर्ने हवाई ईन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् । नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia