प्रदेशमा सात मन्त्रालयको प्रस्ताव, प्रदेश प्रमुख हुन मापदण्ड के छ?
काठमाण्डाै । सरकारले तयार पारेको प्रदेशमा रहने मन्त्रालयको प्रारम्भिक खाका अनुसार प्रदेशमा ७ मन्त्रालय प्रस्ताव गरेको छ। प्रदेशमा नियुक्त हुने प्रदेश प्रमुखको मापदण्डसमेत तयार पारिएको छ। सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा गठित अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेशमा रहने मन्त्रालयको संख्या प्रस्ताव गर्दै प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी मापदण्ड तयार पारेको हो। समितिले प्रदेश म...










