काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाति भएको सोमबार सय दिन पुग्यो । जेठ १४ गते मेयरमा निर्वाचित भएका शाक्यले जेठ १७ कार्यभार सम्हालेका थिए ।

यद्यपि उनीबाट नतिजा देखिने गरी केही काम हुन सकेका छैन ।  जबकि चुनाव प्रचारका क्रमममा उनले निर्वाचित भएको दिनदेखि यस दिनसम्म जनतको घरदैलोमा गएर जनताका १ सय १ काम गर्ने प्रतिवद्धता गरेका थिए ।अाजकाे नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia