आरजुको डायरीमा नयाँ मन्त्रीको नाम

आरजुको डायरीमा नयाँ मन्त्रीको नाम
काठमडौं । प्रम पत्नी डा. आरजु राणाको डायरीमा साताअघि नै नाताले दाई पर्ने पशुपति समशेर राणाले मन्त्रीको नाम टिपाएका थिए । राप्रपा सरकारमा नआएको भन्दै मन्त्री माग्न पुग्ने कांग्रेस सांसदको घेराबाट हैरान भएको देउवा त्यो घेराअन्त्य गर्न पनि पशुपतिबाट आउकालाई मन्त्री नियुक्त गरिहाल्न चाहन्थे । तर, ती व्यक्ति मन्त्री बन्नासाथ कमल थापाले संसदीय दलबाट कारबाही गर्ने (सांसद पद निलम्बित हुने गरी) तयारी था...

दीपेन्द्र गए तर दुःख गएन देवयानीको

दीपेन्द्र गए तर दुःख गएन देवयानीको
काठमाडौं । कमल थापासँग साँवा–ब्याजसहित असुल हुनेगरी पार्टी फुटाएका पशुपति समशेरकी छोरकिो घरबार टुटेको छ । स्रोतका अनुसार यता थापाको भन्दा धेरै सांसद आफूसँग लिन सफल राणाकी छोरी देवयानीले भने आफैंले रोजेर विवाह बन्धनमा बाँधिएको पतिलाई ठूलो धनराशी बुझाएर छुटकारा लिएकी हुन् । देवयानी उनै चर्चित युवती हुन् जोसँग जोडेर २४० वर्षे शाहवंशकै अन्त्य हुनेगरी ०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डभएको थियो । तत्...

राजधानीमा सात प्रतिशत घर मात्रै सुरक्षित

राजधानीमा सात प्रतिशत घर मात्रै सुरक्षित
काठमाडौं, साउन २५ / धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ। तर, नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरू मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरेको पाइएकोले ती घर मात्रै सुरक्षित...

खाडी पठाउन ६० प्रतिशतको सेटिङ एयरपोर्टबाट : खसी बोकाझै छानी छानी

काठमाडौं, साउन २५ /  खाडी मुलुकमा काम गर्न जाने घरेलु कामदरामध्ये ६० प्रतिशतको सेटिङ त्रिभुवन विमानस्थलबाट हुने गरेको तथ्य संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मंगलबार सार्वजनिक गरेको छ । समितिद्धारा चार महिनाअघि गठित खाडी मुलुकको स्थलगत अनुगमन निरिक्षण उपसमितिले आफ्नो प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो । बाँकी ४० प्रतिशत भारतका विभिन्न सहर, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाड...

यसरी हुन्छ कर छली : न्युनबीजकीकरण गराएर लुट

यसरी हुन्छ कर छली : न्युनबीजकीकरण गराएर लुट
काठमाडौं, साउन २५ / कुनै सामान किन्दा विल लिने गर्नुभएको छ ? विल माग्दा पनि ब्यापारीले नदिएको वा मुलइ अभिबृद्धिकर भ्याट का नाममा थप रकम मागेको अनुभव धेरैको छ । तर सबैलाइ थाहा नहुनु सक्छ, यको जड हो सामान आयात गर्दा भनरमा उक्त बस्तुको वास्तविक मूल्य भन्दा कम भाउ देखाएर सामान छुटाउनु अथा न्युनबीजकीकरण । भन्सार कार्यलय वीरगन्जमा न्युनबीजकीकरणका सामान रोक्न खोज्दा तत्कालिन भन्सार प्रमुख केवल भण्डारीमा...

बन्द होटलमा जुवा खेल

२५ महिनादेखि बन्द एभरेस्ट क्यासिनो गैरकानुनी रुपमा सञ्चालनमा ल्याइएको छ । एभ्लोन प्रालिले क्यासिनो नियमावलीविपरीत केक काटेर मंगलबारदेखि क्यासिनो सञ्चालनमा ल्याएको हो । चक्रबहादुर शाही, तप्त बिस्ट, लितक शाहीलगायतको लगानी रहेको यो क्यासिनो पाँचतारे होटल एभरेस्ट हाताभित्र रहेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा  रहेकाे छ ।

यस्ताे यस्तो रहेछ राप्रपा फुट्नुको भित्री रहस्य

यस्ताे यस्तो रहेछ राप्रपा फुट्नुको भित्री रहस्य
बर्तमान सरकारमा उपप्रधानमन्त्रीको खोजेको दर्जासहित भाग नपाएका कारण पार्टी अध्यक्ष कम थापा प्रतिपक्षी नेकपा एमालेतिर लहस्सिएपछि राप्रपा विभाजित हुनु पुगेको छ । यो विभाजनले कमल थापाको राजनीतिक भविष्यलाई चरम सङ्कटमा पुर्याएको छ । आउँदो निर्वाचनपछि थापालाई राजनीतिक परिदृश्यमा देख्न नपार्ईने संकेत यस घट्नाले गरेको छ ।, यो समाचार आजको घट्ना र विचारसाप्ताहिकमा छ ।

कडाइको नाममा भारतीय प्रहरीको यस्तो अवरोध : पेट्रोलियम पदार्थ पनि भित्रिन सकेन

कडाइको नाममा भारतीय प्रहरीको यस्तो अवरोध : पेट्रोलियम पदार्थ पनि भित्रिन सकेन
भैरहवा – भारतीय सुरक्षा बल (एसएसबी)ले सीमामा आवतजावत गर्ने सर्वसाधारण तथा मालबाहक सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि भैरहवा–सुनौली नाका प्रभावित भएको छ । अहिले भैरहवा–सुनौली नाकामा झन्डै पाँच सयभन्दा बढी मालबाहक सवारीसाधन जाममा परेका छन् । एसएसबीले भारत प्रवेश गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई एक–एक गरी पूर्ण चेकजाँच गर्दा सीमामा मालबाहक सवारीसाधनको जाम बढेको हो । सर्वसाधारणले समेत आवतजावतमा अप्ठ...

सुनौलीमा नाकाबन्दी जस्तै अवरोध

सुनौलीमा नाकाबन्दी जस्तै अवरोध
भैरहवा । भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा कारण भन्दै भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेर यातायात साधनको आवत-जावतमा अवरोध गरिरहेको छ । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले वीरगन्ज पूर्ण रूपमा ठप्प हुँदासमे...

राजधानीमा प्रहरीको इन्काउन्टर शृंखला

राजधानीमा प्रहरीको इन्काउन्टर शृंखला
काठमाडौं । पछिल्ला वर्ष काठमाडौं उपत्यकामा प्रहरीले गोली चलाउनु सामान्यजस्तै हुन थालेको छ । चोरदेखि गुन्डानाइकेसम्मलाई प्रहरीले गोली हानेको छ । ३ भदौ ०७१ मा गुन्डानाइके कुमार घैँटे (कुमार श्रेष्ठ) प्रहरी मुठभेडमा मारिएका थिए । कपुरधारास्थित आफ्नै घरअगाडि अपराध महाशाखाका प्रहरीले उनीमाथि गोली हानेका थिए । २१ साउन ०७० मा राजधानीका अर्का गुन्डानाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको गोलीबाट मारिएका थिए...
trusted online casino malaysia