बसन्तपुरमा सुटिङ गर्दा अब कर तिर्नुपर्ने

बसन्तपुरमा सुटिङ गर्दा अब कर तिर्नुपर्ने
काठमाण्डाै । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले वुन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो। ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका लागि एक दिनको २० हजार र म्...

छोरा साउदीको जेलमा : ७० बर्षीय पिताको उच्च शिक्षा पढने रहर

छोरा साउदीको जेलमा : ७० बर्षीय पिताको उच्च शिक्षा पढने रहर
काठमाण्डाै । सत्तरी वर्षमा एसईई परीक्षा उत्तीर्ण दुर्गे कामीलाई उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि उनले सरकारसँग गुहार मागेका छन्। स्याङ्जा जिल्लाको फेदिखोला–३ का उहाँले गत २०७३ मा एसईई परीक्षा दिएका थिए। उनले सोही विद्यालयबाट कक्षा तीनदेखि नियमित कक्षा लिई अध्ययन गर्दै आएका थिए। कालभैरव उच्च माध्यमिक विद्यालय स्याङ्जामा अध्ययन गरी उनले सिद्धार्थ स्याङ्जा परीक्षा केन्द्रबाट उक्त परीक्षा दिएका थ...

निर्वाचन क्षेत्र निर्धारण ‘प्रदेश स्तरबाट’

निर्वाचन क्षेत्र निर्धारण ‘प्रदेश स्तरबाट’
काठमाण्डाै । निर्वाचन क्षेत्र निर्धारण आयोगले पहिले ‘प्रदेश स्तर’ बाटै क्षेत्र निर्धारण गर्ने भएको छ। संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँगको छलफलपछि आयोगले दलहरूको सुझावका आधारमा ‘प्रदेशस्तर’ बाटै क्षेत्र निर्धारण गर्ने जनाएको हो। ‘पहिले प्रदेशस्तरमा जनसंख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गर्ने, त्यसपछि मात्र प्रत्येक जिल्लामा एउटा अनिवार्य हुने गरी क्षेत्र निर्धारण गर्न दलहर...

सबै उत्तरी नाका जोड्ने सडक चीनले बनाउँछ : ओली

सबै उत्तरी नाका जोड्ने सडक चीनले बनाउँछ : ओली
काठमाण्डाै । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडक निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बत यात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन्। ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने...

पाकिस्तानी महिलाले इटहरीमा साथी बनाएर गरिन् यस्तो ‘चर्तिकला’

पाकिस्तानी महिलाले इटहरीमा साथी बनाएर गरिन् यस्तो ‘चर्तिकला’
इटहरी । लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला इटहरीबाट पक्राउ परेकी छिन् । पाकिस्तानको लाहोर घर बताउने २५ वर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । इटहरीमा ब्युटी पार्लर ब्यवसाय गर्दै आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ । फेसियल गर्न भन्दै इटहरीस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिइन ।...

आयल निगमभित्रको अर्को ठूलो ‘काण्ड’ बाहिरियो

आयल निगमभित्रको अर्को ठूलो ‘काण्ड’ बाहिरियो
काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ । सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो । नागरिक दैनिकमा खबर छ ।

नेपालको सबैभन्दा अग्लो पुलबाट प्रेमिल जोडीले गरे अात्महत्या

नेपालको सबैभन्दा अग्लो पुलबाट प्रेमिल जोडीले गरे अात्महत्या
पर्वत । नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको छ। पुलबाट हामफालेर आत्महत्या गर्नेमा धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ र ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ वर्षीय मुना राना छन्। पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो । जोडीको शव आइतबार बिहान मोदीखोला...

के हो भरतपुर प्रकरण ? अदालतमा विवाद

के हो भरतपुर प्रकरण ? अदालतमा विवाद
काठमाडौं । सर्वोच्च अदालतले मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान हुने फैसला गरेको छ । अदालतले मतपत्र च्यातिएको वडा नं. १९ मा पुनः मतदान गर्ने जेठ २० गतेको निर्वाचन आयोगको निर्णय सदर गर्दै आइतबार यस्तो फैसला सुनाएको हो ।न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः गतगणनाको मागसम्बन्धी रिट निवेद...

तेश्राे चरणकाे स्थानीय निर्वाचन : एक सीटले भएपनि जित्ने दाउमा कांग्रेस

काठमाण्डाै । कांग्रेसले आफ्नो नीति, नेतृत्व, संगठन र कार्यकर्ताको ‘अस्तित्वको लडाइँ’का रूपमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिने भएको छ। पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तह कम जितेको कांग्रेसले तेस्रो चरणमा कम्तीमा एक सिट भए पनि बढी जित्नै पर्ने रणनीति अपनाउने स्रोतले जनाएको छ। आगामी असोज २ गते प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणको निर्वाच...

कतार संकटको असर नेपालीमा पनि

कतार संकटको असर नेपालीमा पनि
काठमाण्डाै । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ। कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन्। केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन्। नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ। ‘केही कतारी कम्पनीले विदेशी कामदारको डिमा...
trusted online casino malaysia