ओनसरीको कुर्सीमा पालो दिने यी माननीयको यौनलिला ड्राइभरसँग समेत….
काठमाडौं । नेपालकै संसदभित्र त्रिकोणात्मक प्रेमकथा चल्दै जाँदा महिला मान्यले झिल्केलाई गोवाको सेभेन स्थान होटल , सयर र पतिलाई स्वयम्भू चौकीको कस्टडीमा कोचेकी छन् । व्यवस्थापिका संसदको कारबाही चलिरहँदा सभामुखलाई पालो दिने एकजना महिला प्रायः टेलिभिजनहरुमा देखिन्थिन । उनै हुन् प्रतीक्षा तिवारी मुखिया ।
माओवादीबाट समानुपातिकतर्फकी सांसद उनी विधायन समितिकी सदस्य समेत हुन् । तर, माया प्रेमको काण्डमा पर...












