काठमाण्डाै । प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् ।तर कांग्रेसभित्रकै किचलो र राष्ट्रिय जनता पार्टी (राजपा) सँगको निर्णय बाँकी रहेका कारण प्रधानमन्त्री शेर बहादुर देउवाले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् ।

मन्त्रालयमा कुरा मिले पनि सरकारमा पठाउने मन्त्रीहरुको अझै टुंगो लागेको छैन । मन्त्रीहरु छान्ने विषयमा सत्ताघटक पार्टीभित्रै किचलो छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia