४१ अर्ब फ्रिज : भूकम्पपीडितहरू हेरेकाे हेर्यै

४१ अर्ब फ्रिज : भूकम्पपीडितहरू हेरेकाे हेर्यै
काठमाण्डाै । दुई वर्षअघिको विनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा विनाछानो बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको छ । प्राधिकरणले खर्चको अख्तियारी पाए पनि प्राधिकरण र सरकारी अक्षमताले खर्च हुन नसकेको हो । प्राधिकरणले पुनर्निर्माणका लागि खर्च गर्ने अख्तियारी पाएको कुल बजेट ७६ अर्ब रुपैयाँमध्ये ...

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी
बीरगञ्ज  /  खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान भीम साहको गुनासो छ । साजस्ता जिल्लाका सम्पुर्ण माछापालक किसानको यही मार्का हो । भारतबाट माछा आयत गर्नेहरु ...

एक वर्षभित्र आवास नबनाउनेले अनुदान नपाउने

काठमाडौं । चालू आर्थिक वर्षभित्र निजी आवास निर्माण नगर्ने भूकम्पपीडितलाई सरकारले अनुदानबातपतको रकम नदिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानबापतको सबै रकम ०७५ को असार मसान्तसम्ममा लिइसक्नुपर्ने व्यवस्था गरेको हो । त्यसपछि भने प्राधिकरणले भूकम्पपीडितलाई अनुदानबापतको कुनै पनि रकम दिनेछैन । सरकारले भूकम्पपीडितको निजी आवास निर्माण गर्न प्रतिघर तीन लाख रुपैयाँ दिने व्यवस्था गरेको छ । प्...

जिल्ला समन्वय समिति निर्वाचनका लागि तोकिए मुख्य निर्वाचन अधिकृत

जिल्ला समन्वय समिति निर्वाचनका लागि तोकिए मुख्य निर्वाचन अधिकृत
काठमाडौं । निर्वाचन आयोगले ३१ जिल्लामा जिल्ला समन्वय समिति निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । पहिलो चरणमा निर्वाचन भएका ३४ मध्ये ३१ जिल्ला समन्वय समिति निर्वाचनका लागि आयोगले सोमबार सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुख्य निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका सार्वजनिक गरी निर्वाचन गरा...

कस्ता छन् गृहमन्त्री जनार्दन शर्मा प्रभाकर ?

काठमाडाैं । चक्रपाणि खनाल, माओवादी नेता २५ वर्ष भयो संगत गरेको, म उहाँलाई हरेक मोर्चामा परिणामकेन्द्रित र सफल देख्छु । अलि छिटो रिसाउनुहुन्छ । टिमवर्क राम्रो छ, तर आफूलाई राम्रो लागेको कुरामा अलि एकोहोर्याइँ गर्नुहुन्छ । कतिपय अवस्थामा परिणामलाई धेरै ध्यान नदिएर ठूलो जोखिम उठाउन तयार हुनुहुन्छ । अनुपकुमार उपाध्याय, सचिव, ऊर्जा काम गर्न अत्यन्तै सजिलो हुनुहुन्छ । निर्णय लिनुअघि पर्याप्त छलफल गर...

चुनावअघि नयाँ शक्ति र फोरमबीच एकता हुने, उपेन्द्र यादव अध्यक्ष !

चुनावअघि नयाँ शक्ति र फोरमबीच एकता हुने, उपेन्द्र यादव अध्यक्ष !
काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा एउटै चिह्नमा चुनाव लडेका यी दुवै पार्टी आगामी असोज २ गते हुने स्थानीय तहको चुनावअघि नै एकीकरण हुने सो दलमा आबद्ध नेताहरूले बताएका छन् । यस विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । स्थानीय तहको चुनावमा अपेक्षाकृत पर...

उपत्यकाको खाल्डा पुर्ने जिम्मा तीन सचिवलाई

उपत्यकाको खाल्डा पुर्ने जिम्मा तीन सचिवलाई
काठमाण्डाै । सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए। त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देशन गरेको छ। ‘प्रधानमन्त्रीको  निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवलाई बोलाएर काम गर्न निर्देशन दिएको छु’, प्रधानमन्त्री कार्यालका सचिव चन्...

माअाेवादी केन्द्रकाे निस्कर्ष – ‘गुटबन्दी अन्त्य नभए पार्टी सखाप’

माअाेवादी केन्द्रकाे निस्कर्ष – ‘गुटबन्दी अन्त्य नभए पार्टी सखाप’
काठमाण्डाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्। स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको विस्तारित बैठकमा सोमबार मौखिक प्रतिवेदन पेस गर्दै दाहालले माओवादी पार्टी माओवादीजस्तो नभएको भन्दै असन्तुष्टि पोखेका हुन्। शीर्ष नेताहरूबाटै गुट...

देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’

देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’
काठमाण्डाै । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो। हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो। सुनसान घर। कोही कसैसँग बोल्दैनन्। आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजिन्। दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए। कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरहि...

पेट्रोलियम पदार्थको मूूल्य भारतबाट बढेर आए पनि नेपालमा बढेन

काठमाण्डाै । भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्री मूल्य यथावत् राखेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले  जुलाई १६ मा पठाएको नयाँ मूल्यूचीमा डिजेल र पेट्रोलको मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको हो। निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए। आइओसीले पठाएको नयाँ ...
trusted online casino malaysia