देह ब्यापारको कथा तस्बिर र पेन्टिङमा

देह ब्यापारको कथा तस्बिर र पेन्टिङमा
ललितपुर । देह ब्यापार चक्रब्यूहमा फस्न बाध्यहरूको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरूको मनोदशा झन् कस्तो होला ? यति बेला पाटन संग्रालयमा त्यस्तै कारुणिक कथा तस्बिर र पेन्टिङहरूमार्फत प्रदर्शन भईरहेको छ । द टु स्टोरिज प्रोजेक्ट प्रदर्शनी लैंगिक विभेदता तथा शोषण्का बारेमा सिद्धार्थ आर्टस् फाउन्डेसनले शनिबार सुरु गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

एमाले ‘मण्डले र खोक्रो राष्ट्रवादी’ : कांग्रेस–माओवादी ‘सम्झौतावादी’

एमाले ‘मण्डले र खोक्रो राष्ट्रवादी’ : कांग्रेस–माओवादी ‘सम्झौतावादी’
काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रमुख तीन दललाई पहिचानविरोधी पार्टीको संज्ञा दिँदै झुठा कुरा गर्दै भ्रम फैलाएर जनताको मत लिइरहेको आरोप लगाएको छ ।पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको पार्टीको राजनीति समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । फोरम नेपालले सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलाई ‘सम्झौतावादी’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ‘मण्डल...

कर्मचारीको विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको मुख्यसचिवलाई निर्देशन

कर्मचारीको विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको मुख्यसचिवलाई निर्देशन
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न नवनियुक्त मुख्य सचिवलाई निर्देशन दिएका छन्।  दुई महिनामा सरकारका तीन दर्जनभन्दा बढी सचिवसहित साढे १४ सय कर्मचारी अनावश्यक विदेश भ्रणमा गएको विषयमा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले अनावश्यक भ्रमण रोक्न मुख्य सचिव क्षेत्रीलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले अनावश्यक विदेश भ्रमण रोक्न, ...

भीआइपीलाई सुरक्षा थ्रेट भएकै हो त ?

भीआइपीलाई सुरक्षा थ्रेट भएकै हो त ?
काठमाण्डाै । मुलुकका उराष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्रै होइनन् हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिड्छन्। निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ। राष्ट्रिय अनुसन्धानका कर्मचारी हरदम उनीहरूको सुरक्षा र चुनौतीका सूचनाहरू संकलन गरिरहेका हुन्छन्। अंगरक्षकसमेत दुई वटा सुरक्षा निकायबाट खटिएका छन्। कतै हिड्नुपर्‍यो भने नेपाल प...

हारपछि के गर्दैछन् विभाजित माओवादीहरू?

हारपछि के गर्दैछन् विभाजित माओवादीहरू?
काठमाण्डाै । शान्तिपूर्ण प्रतिस्पर्धामा आएको माओवादीदेखि ‘अझै क्रान्ति आवश्यक’ रहेको भन्दै अघि बढेका माओवादी घटकसम्म अहिले गम्भीर’ समीक्षामा जुटेका छन् । स्थानीय तह निर्वाचनलाई आफूअनुकूल प्रयोग गर्न नसकेपछि माओवादी घटक यसरी समीक्षामा लागेका हुन् । माक्र्सवाद, लेनिनवाद र माओवादको पहिचान अब रहने कि नरहने भन्ने स्तरसम्मको बहसमा जुटेको नेताहरूले बताउन थालेका छन् । माओवादी केन्द्रमा संसद्वादी शक्तिभ...

सुन्तली तामाङ हत्या प्रकरण : डीएसपीसहित ११ प्रहरीलाई कारबाही सिफारिस

सुन्तली तामाङ हत्या प्रकरण : डीएसपीसहित ११ प्रहरीलाई कारबाही सिफारिस
रामेछाप । साढे ५ वर्षअघि रामेछापको लिखु गाउँपालिका-२ सैंपुकी १४ वर्षीया सुन्तली तामाङको हत्यामा संलग्न श्याम राउतलाई पक्राउ नगर्ने रामेछापका तत्कालिन डिएसपी सञ्जिब शर्मा दाससहित ११ जना प्रहरीलाई विभागीय कारबाही हुने भएको छ। साढे ५ वर्षअघि डीएसपी दासले अभियुक्त पक्राउ गरेर पनि छोडेको निष्कर्षसहित मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाले विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको ह...

लाै चिनाै सबैले यि दुर्इ जना जस्ले दश अर्ब ९६ करोड भ्रष्टाचार गरे !

लाै चिनाै सबैले यि दुर्इ जना जस्ले दश अर्ब ९६ करोड भ्रष्टाचार गरे !
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा लगेको छ । आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चूडामणि शर्माविरुद्ध आयोगले मुद्दा लगेको हो । मुद्दा लगिए पनि बिहीबार दर्ता हुन सकेन । मुद्दा शुक्रबार दर्ता हुने विशेष अदालतले जनाएको छ । सदस्य सचिव शर्मालाई सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा हाजिर गराउन आद...

धेरै आलोचना भएका प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी नै परेन

धेरै आलोचना भएका प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी नै परेन
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता भएन । समिति सचिवालयका अनुसार उजुरी दिने अन्तिम दिन बुधबारसम्म कुनै पनि माध्यमबाट पराजुलीविरुद्ध उजुरी नपरेको हो । समितिले प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइअघि सर्वसाधारणसँग समेत उजुरी माग्ने कार्यविधिअनुसार १० दिनको समय दिएर यही असार १९ देखि उजु...

१६ वर्षपछि असारमै बजेट पास, साउन १ देखि नै खर्च गर्ने बाटो खुल्यो

१६ वर्षपछि असारमै बजेट पास, साउन १ देखि नै खर्च गर्ने बाटो खुल्यो
काठमाण्डाै । १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै(असारमै) बजेट पास भएको छ। व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा बजेट पास भएको हो। बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको हो। तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो। तर कांग्रेस र माओवादीनेतृत्व सरकार ढाल्नका लाग...

निर्वाचन आयोगप्रति दलहरू असन्तुष्ट , नामावली संकलन निर्णय सच्याउन माग

काठमाडौं । राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्ने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । बुधबार आयोगले मतदाता नामावली संकलनबारे जानकारी गराउन बोलाएपछि दलका प्रतिनिधिले निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् । उनीहरूले आयोगले तोकेको १ देखि १५ साउनसम्मको समयसमेत उपयुक्त नभएको भन्दै पुनर्विचारका लागि आयोगलाई सुझावसमेत दिएका छन् । प्रमुख प्रत...
trusted online casino malaysia