विराटनगर महानगरबारे यस्तो खुलासा !

विराटनगर महानगरबारे यस्तो खुलासा !
बिराटनगर । – यही गतिमा मतगणना भए विराटनगर महानगरको अन्तिम परिणाम आउन अझै २१ दिन लाग्ने – – तीन दिनमा विराटनगरको चार हजार मत मात्रै गनियो अहिलेकै गतिमा मतगणना जारी रहे विराटनगर महानगरपालिकाको अन्तिम परिणामका लागि कम्तीमा ५ सय ४ घन्टा अर्थात् तीन साता प्रतीक्षा गर्नुपर्ने देखिन्छ । ८० हजार ४ सय ७७ मत खसेको विराटनगरमा सात केन्द्र बनाएर मतगणना गरिँदै छ । गत बिहीबार साढे ४ बजेबाट सुरु भएको मतगणना...

वरिष्ठताको द्वन्द्वले स्थानीय तहमा कर्मचारी खटाउनै समस्या

काठमाडौं । शिक्षा सेवाका कर्मचारीलाई स्थानीय तहमा खटाउन समस्या भएको छ । काम गर्ने पद र जिम्मेवारीका विषयमा स्पष्ट मापदण्ड बन्न नसक्दा शिक्षा मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीलाई व्यवस्थापन गर्न समस्या भएको हो । प्रशासन सेवाका कनिष्ट कर्मचारीलाई निमित्त प्रशासकीय अधिकृत बनाइएको र शिक्षा सेवाका वरिष्ठ कर्मचारीलाई उनीहरूको मातहतमा राख्न खाजेको भन्दै व्यापक विरोध भएपछि शिक्षा मन्त्रा...

अमेरिकी अदालतले भन्यो – ‘नेपालीलाई शरण दिन सकिन्न’

अमेरिकी अदालतले भन्यो – ‘नेपालीलाई शरण दिन सकिन्न’
न्यूयोर्क। अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एउटा मुद्दामा अमेरिकाको पुनरावेदन अदालत (युनाइटेड स्टेट्स कोर्ट अफ अपिल्स फर द सेकेन्ड सर्किट)ले यस्तो फैसला गरेको हो । अमेरिकामा राजनीतिक शरण (एसाइलम) सम्बन्धी मुद्दाको अन्तिम छिनोफानो पुनरावेदन अदालतले गर्छ । अदालती फैसला नजिरका रु...

एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी

एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिाँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रुपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ । आगामी साथा बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन र्फिातको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने स्रोतले दाबी गरेको छ । असार २१ मा बस्ने बैठकमा अध्यक्ष महन्थ ठाकुरले...

१२ कक्षा पढ्ने सिद्दिकी माअोवादीबाट वडाध्यक्ष निर्वाचित

१२ कक्षा पढ्ने सिद्दिकी माअोवादीबाट वडाध्यक्ष निर्वाचित
दाङ । दाङको गढवा गाउँपालिका ८ को अध्यक्षमा २३ वर्षीय सद्धाम सिद्दिकी निर्वाचित भएका छन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका सिद्दिकी निर्वाचित भएका हुन् । जिल्लाको पुरानो व्यापारिक केन्द्र तथा भारतीय सीमा जोडिएको वाडबाट सिद्दिकी वडा अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । उनले कोइलावासमा बस्ने पुस्ताको समस्या समाधान गर्ने निर्णय घोषणा गरेका छन् । सिद्धरत्ननाथ माध्यामिक विद्यालय नारायणपु...

मधेसी बाहुल्य क्षेत्रमै बढी मतदान : मतदाताले राति ८ बजेसम्म भोट हाले

मधेसी बाहुल्य क्षेत्रमै बढी मतदान : मतदाताले राति ८ बजेसम्म भोट हाले
काठमाडौँ। दोस्रो चरणको स्थानीय निर्वाचनमा सुनसरीमा ७० प्रतिशत हाराहारीमा मत खसेको छ । जिल्लामा मधेसवादी दलको प्रभाव क्षेत्र दुहवी र इनरुवा नगरपालिकासँगै गढी, देवानगन्ज, हरिनगरा, बर्जु, केसी र भोक्राहा गाउँपालकिामा ८४ मत खसेको छ। बिहान ७ बजे अघिनै विराटनगरका मतदान स्थलमा मतदाताको लाम लागेको थियो ।   मतदाताको भीडका कारण मोरङ र सुनसरीका एक दर्जन मतदान केन्द्रमा मतदानको समय बढाइएको थियो । विराटनगरको...

राजपाप्रति स्थानीयको आक्रोश : राजपा भन्छ – आन्दोलन जारी छ

राजपाप्रति स्थानीयको आक्रोश : राजपा भन्छ – आन्दोलन जारी छ
काठमाडौँ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरुद्ध राजपा नेपालले गरेको बन्दखप्रति २ नम्बर प्रदेशमा आक्रोश व्यक्त गरिएको छ । निर्वाचन नभएपनि राजपाले बन्दको आह्वान गरेको भन्दै जनकपुरमा केही युवाले आक्रोश व्यक्त गरेका छन् । राजपाका नेता महेन्द्र राय यादवले निर्वाचनको विरुद्धमा आन्दोलन जारी रहेको बताउँदै केही प्रदेशमा सरकारले बलपूर्वक निर्वाचन गराएको दाबी गरे । आजको नेपाल समाचारपत्रमा खबर रहेको छ...

नेकपाको जिल्ला बन्द गर्ने यस्तो चेतावनी

नेकपाको जिल्ला बन्द गर्ने यस्तो चेतावनी
हेटौडा। पक्राउ गरिएका आफ्ना ३ नेतालाई तत्काल रिहा नगरे नेकपा माओवादीले २ दिन मकवानपुर बन्दको चेतावनी दिएको छ । बुधबारको लागि घोषित स्थानीय तहको निर्वाचन बिथोल्न सक्ने आशंकामा नेकपा विप्लवका मकवानपुर जिल्ला इन्चार्ज जवाल, सचिवालय सदस्यद्धय मजदुर नेता सोम घलाना र दीलीप स्यांतान मंगलबार पक्राउ परेका थिए । उनीहरुलाई रिहा नगरे असार १६ र १७ गते मकवानपुर बन्द गरिने पार्टीले चेतावनी दिएको छ। आजको नेपाल सम...

‘राज्यले हामीलार्इ हेप्यो’

‘राज्यले हामीलार्इ हेप्यो’
काठमाडौं । राष्ट्रिय राजनीति र आर्थिक-सामाजिक क्षेत्रमा मुलुककै अग्रणी सुदूरपूर्वी जिल्ला झापाका दुर्गम दक्षिणी गाउँ नीति-निर्माता र जनप्रतिनिधिको नजरमा पर्न सकेका छैनन् । भारतीय सीमाका यी गाउँमा उत्साहित भएर बुधबार मतदान गरेका मतदाताले गाउँ अधिकारसम्पन्न भएको र बजेट सोझै गाउँमै आएकाले अब चुनिएर आउने जनप्रतिनिधिले गाउँ विकसित र समृद्ध हुने अपेक्षा गरेका छन् ।  झापाका दक्षिणी गाउँमा थारू, चौधरी,...

प्रहरी सेटिङमा अवैध खानी

प्रहरी सेटिङमा अवैध खानी
ललितपुर। लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरुबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरु चापागाउँ प्रहरी वृत्त अगाडि नै भएर निर्वाध चलछन् । तर प्रहरीले तिनलाई देख्दैनन् । अवैध खानी र क्रसर उद्योगहरु टीका भैरव प्रहरी चौकीबाट ५ सय मिटरको दुरीमा छन् । सेटिण्मा खानी तथा क्रसर सञ्चालन भइरहेकोले सबै चुप लागेको नल्लु क्षेत्रका स्थानीयको आरोप छ । आजको कानितपुरमा खबर रहेको छ ।
trusted online casino malaysia