मध्य भोटेकोसी आयोजना दुर्इ वर्ष धकेलियो

मध्य भोटेकोसी आयोजना दुर्इ वर्ष धकेलियो
सिन्धुपाल्चोक। पहिरो, भूकम्प र भारतीय नाकाबन्दीका कारण सार्वजनिक-निजी साझेदारीमा निर्माण भइरहेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना सम्पन्न हुने अवधि दुई वर्ष पर धकेलिएको छ। आयोजना निर्माणमा थप विघ्न नआएमा आगामी २०७६ असारमा पूरा हुनेछ।  २०७१ सालमा आयोजनास्थल नजिक सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो, २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि भारतीय नाकाबन्दीले आयोजना निर्माणको काम...

कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड
काठमाडौँ। सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ। शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो। कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउनुपर्ने मन्त्रालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमका अनुसार न्यूनतम जिपिए २ ल...

ह्वात्तै घटे कतार जाने कामदार

ह्वात्तै घटे कतार जाने कामदार
काठमाडौँ। वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ। तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो।  रोजगारीका लागि कतार जाने तयारी अवस्थामा बसेको युवा पनि पर्ख र हेरको अवस्थामा छन्। पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो। केह...

के चाहन्छ विराटनगर ? : साखको आवरण मात्र बाँकी रहेको ‘खोक्रो’ सहर

के चाहन्छ विराटनगर ? : साखको आवरण मात्र बाँकी रहेको ‘खोक्रो’ सहर
विराटनगर। दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा मुलुककै कान्छो महानगर विराटनगरले छान्ने जनप्रतिनिधिसँग चुनौतीका चाङ छन् । युवा उम्मेदवारहरू मैदानमा उत्रिएको यो ऐतिहासिक सहरका जनप्रतिनिधिले आगामी पाँच वर्षमा साखको आवरण मात्र बाँकी रहेको ‘खोक्रो’ सहरलाई साँच्चैको महानगरमा रूपान्तरण गर्नुपर्नेछ ।  नेपालमा उद्योग र राजनीतिको जग सुदृढ बनाएको विराटनगरसँग अहिले त्यसको दम्भ मात्र बचेको छ । विराटनगरस...

‘चुनावलगत्तै राप्रपा सरकारमा’

‘चुनावलगत्तै राप्रपा सरकारमा’
काठमाडौं । राप्रपका शीर्ष नेता पशुपतिशमशेर राणाले दोस्रो चरण निर्वाचन सम्पन्न भएलगत्तै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । ‘असार १४ गतेको निर्वाचनपछि राप्रपा सरकारमा सहभागी हुन्छ । यसबारे गृहकार्य भइरहेको छ । हामीले समर्थन गरेको सरकारमा सहभागी नहुने भन्ने कुरै हुँदैन । तर कतिवटा मन्त्रालय लिने भन्ने निर्णय भइसकेको छैन । तीनदेखि चारवटा मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो दाबी हो ।’आजको अन्नप...

मौन अवधि सुरु, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? उल्लंघन गरे जरिवाना

काठमाडौं । १४ असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरूसमेतलाई निर्वाचनका लागि प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न पूर्ण रूपमा बन्देज छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदानको समय सुरु हुनु ४८ घण्टाअघिबाट नै मौन अवधि सुरु...

देउरानी जेठानीको लडाइँ : सासुको टाउको दुखाइ

देउरानी जेठानीको लडाइँ : सासुको टाउको दुखाइ
गुल्मी। सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । यो दृश्य हो रेसुङ्गा नगरपालिका वडा नम्बर १ को । जहाँ जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त हुँदैछ । कांग्रेसबाट जेठानी लक्ष्मी पाण्डे र एमालेले उनकी देउरानी गीता पाण्डेलाई उठाउको छ । ८० बर्षी...

बर्दियाबाट बेपत्ता सविता बुटवलमा फेला परिन्

बर्दियाबाट बेपत्ता सविता बुटवलमा फेला परिन्
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड २ स्थित जमुनी फुटाहा निवासी २९ वर्षीया सविता पाण्डे अपहरण शैलीमा वेपत्ता भएको २४ घण्टा पछि वुटवलमा भेएकी छिन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोली र वुटवल प्रहरीको संयुक्त गस्ती टोलीले बुटवलको मैनावगरस्थित सडकमा एक्लै हिडिरहेको अवस्थामा फेला पारेको हो । ‘प्रहरीलाई महिला हराएको सूचना आउने वित्तिकै खो...

जोगिएला देउवाको साख?

जोगिएला देउवाको साख?
डडेल्धुरा । हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा-पतगा’हरूलाई हँसिया-हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन्। यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई इतिहास दोहोर्‍याइरहन त्यत्ति सजिलो छैन। देउवाको गृहजिल्ला हो डडेल्धुरा।   अरू पार्टीको ...

राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता मतदाताको घरदैलोमा

राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता मतदाताको घरदैलोमा
काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइ राख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् । केन्द्रीय नेता तिनै स्थानीय तहमा पकड कायमै राख्न स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगेका छन्। पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल यतिखेर स्वतन...
trusted online casino malaysia