गुल्मी। सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । यो दृश्य हो रेसुङ्गा नगरपालिका वडा नम्बर १ को । जहाँ जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त हुँदैछ । कांग्रेसबाट जेठानी लक्ष्मी पाण्डे र एमालेले उनकी देउरानी गीता पाण्डेलाई उठाउको छ । ८० बर्षीया सासुलाई भने दुइ वटै बुहारीको उत्तिकै माया लाग्ने भएकाले कुन बुहारीलाई भोट दिने भन्ने समस्या भएको छ। आजको नागरिकमा खबर रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीमा समेत नयाँको दबदबा
इनरुवा। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सुनसरी जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार ज...
सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण मनोनयन दर्ता, ११० जनाको उम्मेदवारी
इनरुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम...
भोक्राहा नरसिंहबाट अधिकांस छात्रा एसईई दिदै
भोक्राहा। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । माध्यमिक शिक्षा परी...
सिंहवाहिनीको साधारण सभा सम्पन्न
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित रहेको श्री सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं व...
सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता
इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सम...
मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड
इनरुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदा...









