बाबुरामले भने-देउवाको जित भयो : दाहालको भुमिका आश्चर्यजनक

बाबुरामले भने-देउवाको जित भयो : दाहालको भुमिका आश्चर्यजनक
काठमाडौं । शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो । ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो । तर, २३ बर्षपछि परिस्थिति भिन्न भयो । जसले आफ्नो टाउकाको मूल्य तोक्यो, तिनैलाई प्रधानमन्त्री बनाउन मा...

कोख रित्तिएकी आमाको धैर्यता टुटेपछि …

कोख रित्तिएकी आमाको धैर्यता टुटेपछि …
काठमाण्डाै । ‘आमा’ अर्थात् आफूलाई भन्दा आफ्ना छोराछोरीलाई बढी माया गर्ने भगवानको अर्को रूप । जब तिनै आमालाई एकैचोटी छोराछोरीको वियोगको पीडा थपिन्छ, तब ती आमाको धैर्यता टुट्छ र आफूलाई सम्हाल्न सक्दिनन्।  यस्तै एउटी आमाको धैर्यता टुटेको छ, बाँकेको कोहलपुर नगरपालिका सिद्धनगरकी ५४ वर्षीया डिलकुमारी पौडेलको । तीन महिनाको अन्तरालमा आफ्नो मुटुको टुक्रा दुवै छोरा गुमाएर एकाएक कोख रित्याउन विवश ती आमाले...

प्रधानन्यायाधीशको असहज बहिर्गमन

प्रधानन्यायाधीशको असहज बहिर्गमन
काठमाण्डाै । प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिएकी छन्। बुधबार उनी ६५ वर्ष पुग्दै छन्। बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुगेकी थिइन्। सर्वोच्च अदालतमा रहेको आफ्नो च्याम्बरमा न्यायाधीशसँग सामान्य भेटघाट गरी कार्की पौने ११ बजे नै बाहिरिएकी थिइन्। तर, उनजले न्यायाधीशका लागि मुद्दाको पेसी भने तोकेकी थिइन्। कार्कीको अवकाशपछि बुधबारदेखि वरिष्ठ न्या...

यी हुन् देउवाका ५ चुनाैती

काठमाडौं । माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिएका छन् ।  कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो ।  प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताएका छन् ...

भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

भीमसेन थापादेखि शेरबहादुर देउवासम्म
काठमाडौं। ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४०औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ । यस पटकसमेत गरी उहाँले चारपटक प्रधानमन्त्रीका रूपमा नेपालको बागडोर सम्हाल्नुभएको छ । कांग्रेस संसदीय दलको नेतृत्व गर्दै २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुनुभएका देउवा २०५८ र २०६१ सालमा पनि प्रधानमन्त्री ...

संसद्मा तीन नेताको जुहारी

संसद्मा तीन नेताको जुहारी
काठमाडौं । प्रधानमन्त्री चयनको मतदान हुनु अघि बसेको संसदको बैठकमा तीन पार्टीका प्रमुख नेताहरुबीच जुहारी चलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै दुई घण्टा बढी भाषण गरे । झण्डै डेढ घण्टा बोलेका ओलीलाई देउवा र प्रचण्डले पालै पालो जवाफ दिए । सरकारको नेतृत्व, स्थानीय चुनावमा भएको भरतपुरको मतच्यात्ने काण्डदेखि राजनीतिक ...

‘कतारमा नेपालीलार्इ कुनै अप्ठ्यारो छैन्’

‘कतारमा नेपालीलार्इ कुनै अप्ठ्यारो छैन्’
काठमाडौं । कतारस्थित नेपाली दूतावासले कतारस्थित नेपालीलाई कुनै समस्या आइ नसकेको र परिस्थिती सामान्य रहेको जनाएको छ । दूतावासवासले मंगलबार अपरान्ह पराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा कतारस्थित नेपालीलाई कुनै समस्या नआएको उल्लेख छ ।कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले नियमित रुपमा कतारी बिदेश मन्त्रालय लगायत निकायसंग समन्वय गरी परिस्थितीको जानकारी लिइरहेको दोहास्थित द्तावास उपप्रमुख मणिरत्न शर्...

यस्तो थियो देउवाको उतारचढावपूर्ण तीन कार्यकाल

यस्तो थियो देउवाको उतारचढावपूर्ण तीन कार्यकाल
काठमाडौं। कांग्रेस सभापि शेरबहादुर देउवा मंगलबार संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । चाैथोपटक मुलुकको प्रधानमन्त्री बनेका देउवाको तीन कार्यकाल यस्तो थियो पहिलोपटक १८ महिना देउवा १७ भदौ ०५२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री भएका उनले १८ महिना सरकार चलाए । देउवा प्रधानमन्त्री रहेकै वेला तत्कालीन म...

नेपाल पनि सतर्क : मानवीय संकट उन्पन्न हुन सक्ने

नेपाल पनि सतर्क : मानवीय संकट उन्पन्न हुन सक्ने
काठमाडौं /  सरकारले खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले खाडीमा रहेका नेपाली राजदूतसँग त्यहाँको पछिल्लो घटनाक्रमबारे नियमित सम्पर्कमा रहेको जानकारी दिनुभयो । अहिलेसम्म नेपालीलाई कुनै समस्या आउने अवस्था नरहेको राजदूतहरूले अवगत ...

आज देउवा प्रधानमन्त्री : दुई चरणमा संसद बैठक बस्ने

काठमाडौं / भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो ...
trusted online casino malaysia