पूर्वराजा वीरेन्द्रको जग्गाः मासिक भाडा एक रुपियाँ!

काठमाण्डाै । पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन।  भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको हो।  विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि २०५६ सालमा काठमाडौँको गोकर्णस्थित पूर्वराजा वीरेन्द्रको नाममा रहेको ४० रोपनी १३ आना एक पैसा एक दाम जग्गा १० वर...

राजपाले देउवालाई सघाउने! यतिले पूग्ला ?

राजपाले देउवालाई सघाउने! यतिले पूग्ला ?
काठमाण्डाै । आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सङ्केत गरेको छ।सिंहदरबारस्थित काँग्रेसको संसदीय दलमा राजपा नेपालसँग सभापति देउवाले गरेको छलफलमा त्यस्तो सङ्केत गरेको हो। आफ्नो नेतृत्वमा बन्न लागेको सरकार पुरानै गठबन्धनको निरन्तरता भएकाले सरकार गठनमा सहयोग गर्न राजपा नेपालका नेताहरूलाई आग्रह गर्दै सभापति देउवाले भने,  ...

७ हजार बालबालिका बेपत्ता : अधिकांस किशोरकिशोरीहरू यौन शोषणकाे सिकार

७ हजार बालबालिका बेपत्ता : अधिकांस किशोरकिशोरीहरू यौन शोषणकाे सिकार
काठमाण्डाै । आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजारभन्दा बढी बालबालिका बेपत्ता पारेका छन्। केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ।‘ यसबाहेक घरेलु कामदार, प्रलोभन/उक्साहट तथा प्रतिशोधका कारण घरबाट हिँडेका बालबालिका फिर्ता नभएको देखि...

लोकमानको मुद्दा फैसला नगर्न प्रधानमन्त्रीको दबाबः प्रधानन्यायाधीश कार्की

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले  प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ। प्रधानन्यायधीश कार्कीले नेपाल साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेको हाे ।  ‘अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेको प्रधानन्यायाधीश कार्कीले भनिन्,‘लोकमानको मुद्दा पुन...

जिवनमै कहिल्यै नदेखेकाे पतिको नाममा ९० लाख क्षतिपूर्ति

जिवनमै कहिल्यै नदेखेकाे पतिको नाममा ९० लाख क्षतिपूर्ति
भैरहवा । एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन्। रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन्। उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो।   वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो। नन्दकुमार १८ वर्षमा कतार ...

पशुपतिनाथ आयकर मुक्त, छोरा गणेशलाई कर लगाइयो

काठमाडौं । पशुपतिनाथको आयमा देवस्व मानेर देवश्वम् आयकर लिने गरिएको नभए पनि गुठी संस्थानअन्तर्गत राजगुठीमा दरिएका मुलुकभरका करिब साढे दुई हजार मन्दिरको आयस्तामा आयकर लाग्दै आएको छ । यो विभेदलाई देवस्थलको व्यवस्थापनमा लागेका पशुपति विकास कोष र गुठी संस्थानले सुल्झाउन सकेका छैनन् । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले अर्थ मन्त्रालयले देवस्वमा आयकर नलगाउनु भनी परिपत्र गरे पनि आन्तरिक राजस्व कार्यालय...

पौडेलले देउवालाई भने– तपाईं सिंगो कांग्रेसको नेता बन्ने कि?

काठमाण्डाै । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ठूलो छाती बनाएर अघि बढ्न आग्रह गरेका छन्। प्रधानमन्त्रीको औपचारिक उम्मेदवारी तय गर्न शनिबार बिहान बसेको पार्टी कार्यसम्पादन समितिको बैठकमा पौडेलले भने, ‘सिंगो कांग्रेसको नेता र सभापति बन्ने कि नबन्ने ? सुधार तपार्इं (देउवा) बाट हुनुपर्छ।’ उनले अहिलेकै परम्परागत शैलीमा सरकार बन्ने र फेरिने घटनाले जनताको मन जित्न नस...

यी हुन् बजेटमा नपरेका अर्थमन्त्रीका आकर्षक २१ योजना

यी हुन् बजेटमा नपरेका अर्थमन्त्रीका आकर्षक २१ योजना
काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएकाले अर्थमन्त्री कृष्णबहादुर महराका दुई दर्जन योजना आर्थिक वर्ष २०७४/०७५ को बजेटमा समावेश भएनन् । मन्त्री महराकै पहलमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने योजना तर्जुमा भए पनि बजेटमा समावेश गर्न नसकिएको उनका स्वकीय सचिव हिमाल शर्माले जानकारी दिए। आचारसंहिताका कारण महत्वपूर्ण करिब दुई दर्जन योजना समेट्न सकिएन’, शर्माले भने ।  सार्वजनिक क्षेत्रमा कार्यरत व्यक्त...

धेरै दलको समर्थन खोज्दै देउवा, दुई तिहाइ पुर्याउने यस्तो प्रयास

धेरै दलको समर्थन खोज्दै देउवा, दुई तिहाइ पुर्याउने यस्तो प्रयास
काठमाडौं, २० जेठ । प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपालको समर्थन पाएका उनले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन छलफल गरिरहेका छन् । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार पार्टी मुख्यालयमा बसेको बै...

निर्वाचनको दिन पनि संसद अवरोध भए के हुन्छ ?

काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरूद्ध गर्दै अाइरहेको छ । चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन समेत हुन नदिने एमालेले बताएको छ । निर्वाचनको दिन पनि संसद् अवरूद्ध भए के हुन्छ ? यस्तो छ सभामुखको तयारी : सकेसम्म सहमति : संसद्मा अवरोध कायमै रहे निर्वाचन प्रक्रिया सकेसम्म दलहरूबीचको सह...
trusted online casino malaysia